Logo
विश्व

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी

सोल, १२ माघ  : अमेरिकाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी

विस्तृत पढ्नुहोस
बेलयातका प्रधानमन्त्री मे चीनको भ्रमणमा

बेइजिङ, ११ माघ : बेलयातका प्रधानन्त्री थेरेसा मेले चीनको भ्रमण गर्ने हुनु भएको छ । उहाँले आगामी जनवरी ३१ बाट फेब्रुअरी २ सम्म चीनको भ्रमण गर्ने तयारी भएको चिनको विदेश

उत्तर कोरियाली महिला खेलाडी दक्षिण कोरियामा

सोल, ११ माघ,: उत्तर कोरियाली महिला खेलाडीको एक समूह बिहीबार दक्षिण कोरिया पुगेको समाचार छ । बिहीबार त्यहाँ पुगेका १२ जना महिला खेलाडी ‘आइस हक्की’ खेलका हुन् । उनीहरु दक्षिण कोरियामा

कारबाहीमा २३ जना आतङ्ककारी मारिए

अफगानिस्तान, १० माघ । आफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा बुधबार बिहान भएको सुरक्षाकारबाहीमा २३ जना आतङ्ककारी मारिएका छन् । पूर्वीप्रान्त नान्गाहारको खोगीआनी जिल्लामा आतङ्ककारीको आखाडालक्षित एक कारबाहीका क्रममा कम्तीमा चार

अमेरिकालाई टर्कीको आग्रह

अंकरा, १० माघ (रासस/एएफपी) : सिरियाको कुर्दिस लडाकु समूह, वाइपीजीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई कुनै पनि हालतमा समर्थन नगर्न अमेरिकालाई टर्कीले आग्रह गरेको छ । टर्कीले उक्त

रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फिर्ता गरिँदै

याङ्गुन, ९ माघ  : हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीहरुसँग छलफल गर्न लाग्नुभएको छ । उहाँले

ओलम्पिकपछि पनि वार्तालाई निरन्तरता दिनुपर्छ : राष्ट्रपति इन

सोल, ८ माघ : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आगामी ओलम्पिक खेलकूदपछि पनि दुई कोरियाबीचको वार्तालाई जारी राख्नुपर्नेमा जोड दिनुभएको छ । सोमबार आफ्नो सचिवालयका अधिकारीहरुलाई गर्नुभएको सम्बोधनमा उहाँले

भारतीय प्रधानमन्त्री मोदी डाभोस प्रस्थान गर्दै

नयाँ दिल्ली, ८ माघ  : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार स्वीट्जरल्याण्डको डाभोस प्रस्थान गर्दै हुनुहुन्छ । विश्व आर्थिक मञ्चको ४८ औँ बैठकमा सहभागिताका लागि उहाँ सोमबार नयाँ दिल्लीबाट त्यसतर्फ प्रस्थान

ट्रम्प नेतृत्वको एक बर्ष, नागरिक विभाजित

न्यूयोर्क/एजेन्सी– सन् २०१६ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनबाट वर्तमान् राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचित हुँदा अमेरिकाको इतिहासमा उहाँ सम्भवत सवैभन्दा धेरै विवादास्पद बन्नुभयो । अमेरिकीहरूले एक भूमिपतिलाई अमेरिकी नेतृत्वमा पठाउने क्रममा देखिएको

औद्योगिक क्षेत्रमा आगलागी हुँदा १७ भारतीयको मृत्यु, उद्योग मालिक पक्राउ

७ माघ । भारतको दिल्लीस्थि बवाना ‍औद्योगिक क्षेत्रमा आगलागी हुदाँ १० महिलासहित १७ को मृत्यु भएको छ । आगलागीमा परेका २३ जना बेपत्ता भएका छन् । शनिबार तीनवटा उद्योगमा आगो

बजेटमा सहमति नभएपछि सरकारी काममा प्रभाव

वासिङटन, ६ माघ : अमेरिकाको माथिल्लो सदन सिनेटमा सरकारको खर्चको विधेयक पारित हुन नसक्दा सरकारी काम काजमा प्रभाव परेको बताइएको छ । सो विधेयक पारित भएको भए एक महिनाको लागि

बेल्जियमबाट शासन गर्न पाउनुपर्छ : पुज्डमोन

बार्सिलोना, स्पेन, ६ माघ  : क्याटलोनियाको स्वतन्त्रता अभियान सञ्चालनको नेतृत्व लिएका कारण वर्खास्तमा परेका क्षेत्रीय सरकारका पूर्व प्रमुख चाल्र्स पुज्डमोनले आँफूले निर्वासनमा रहेरै क्याटलोनियाको नेतृत्व सम्हाल्न सक्ने बताउनुभएको छ ।