काठमार्डौँ, १४ साउन । यसै महिना भ्रष्टाचार आरोपमा पक्राउ परेका पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरीफ जेलभित्र विरामी परेको एक पाकिस्तानी मन्त्रीले बताएका छन । शरीफ
नयाँदिल्ली, १३ साउन / भारतमा दुई हप्ताको अवधिमा बाढीका कारण मृत्यु हुनेहरुको संख्या छ सय पुगेको छ । स्थानीय सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार, हजारौँ घर डुबानमा परेका, बगेका र
जकार्ता, १३ साउन / इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा
काठमाडौँ,१३ साउन । अमेरिकाको उत्तरी क्यालिफोर्नियामा शक्तिशाली हावाहुरीले डढेलो फैलिरहँदा त्यहाँबाट झण्डै ४० हजार मानिसलाई अन्यत्र सारिएको छ। डढेलो शुरू भएयता कम्तीमा पाँचजनाको ज्यान गइसकेको खबर आएका छन् भने १२
काठमाडौँ, १३ साउन । इण्डोनेशियाको लोम्बक टापुमा आज बिहान भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। मानिसहरू सुतिरहेका बेला सखारै ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पबाट कम्तीमा ४०
काठमाडौँ, १३ साउन । विश्वविद्यालयमा कार्यरत कर्मचारीहरूलाई लिएर पश्चिम भारतको हिमाली क्षेत्रमा गुडिरहेको बस शनिबार सडकबाट खस्दा कम्तीमा ३३ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । महाराष्ट्र राज्यको राइगढ
काठमाडौँ, १३ साउन । इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ । इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा
काठमाडौँ,१२ साउन । अमेरिकाको एउटा प्रमुख टेलिभिजन नेटवर्क सीबीएसका निर्देशकहरूले यौन दुर्व्यवहारबारे सो संस्थाका प्रमुख कार्यकारीमाथि लगाइएका आरोपबारे आफूहरूले अनुसन्धान गर्ने बताएका छन्। लेज मून्भेसले आफूहरूमाथि यौन दुर्व्यवहार गरेको ६
काठमाडौँ, १२ साउन । गैरकानुनी रूपमा मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेक्रममा बाबुआमाबाट अलग पारिएका बालबालिकालाई उनीहरुका बाबुआमासँग पुनर्मिलन गराउन अदालतले तोकेको म्याद सकिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद आदेशका
काठमाडौ,१२ साउन । ट्युनिसियाको अदालतले आतङ्कवादी गतिविधिमा लागेको आरोपमा मुद्दा लडिरहेका अलकायदाका पूर्व प्रमुख नेता ओसामा विन लादेनका अङ्गरक्षक सामी इदाउदीलाई रिहा गरेको छ । विन लादेनका अङ्गरक्षकलाई जर्मनीले निकाला
काठमाडौँ, १२ साउन । पाकिस्तानमा राजनीतिक पार्टीहरूको एउटा समूहले बुधवारको आमचुनावको परिणामलाई अस्वीकार गरेको छ। उक्त चुनावी परिणाम अनुसार पूर्वक्रिकेट खेलाडी इमरान खान ठूलो दलसहित प्रधानमन्त्री हुने देखिएको छ। तर
जोहानेसबर्ग, ११ साउन / चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहीबार औपचारिक भेटवार्ता भएको छ । चिनियाँ राष्ट्रपति चिनपिङ र रुसी राष्ट्रपति पुटिन गएको बुधबारदेखि ब्रिक्सको १०