Logo
विश्व

१८०० भन्दाबढी आप्रवासी बालबालिकाको बाबुआमासँग पुनर्मिल

काठमाडौँ,११ साउन । मेक्सिकोबाट गैरकानुनी रूपमा सीमा पार गर्ने क्रममा बाबुआमाबाट छुट्टिएका १८ सयभन्दा बढी बालबालिकालाई तिनका अभिभावकसँगै राख्ने वा मुक्त गर्ने काम पूरा भएको

विस्तृत पढ्नुहोस
कहिल्यै भोट नहालेका इमरान भावी प्रधानमन्त्रीको चर्चामा

काठमाडौँ, ११ साउन । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी

सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

काठमाडौँ, ११ साउन । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उनको गत निधन भएकोजानकारी दिएको छ।

पाकिस्तानमा भएको हत्याप्रति राष्ट्रसंघीय प्रमुखद्वारा निन्दा

काठमाडौँ,११ साउन । पाकिस्तानमा सम्पन्न आमनिर्वाचनको मतदानका क्रममा भएको हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले निन्दा गरेका छन । नागरिकले स्वतन्त्र र शान्तिपूर्ण रुपमा आफ्नो अभिमत प्रकट गरिरहेको समयमा

अमेरिकी दूतावास अघिल्तिर बिस्फोट

काठमाडाँै, १० साउन । बेइजिङस्थित अमेरिकी राजदूतावास बाहिर एकजना २६ वर्षीय चिनीया नागरिकलेबिस्फोटक पदार्थ पड्काएका छन् । प्रहरीका अनुसार उक्त बिस्फोटबाट उनको हातमा सामान्य चोट लागेको र उनलाई तत्कालै पक्राउ

लाओसमा १३१ जना अझै बेपत्ता

काठमाडौँ,१० साउन । लाओसका प्रधानमन्त्री थोङलोन सिसौलिथले बाँध भत्कीएर बगाएकामध्ये १३१ जना अझै पनि बेपत्ता भएको बताएका छन।देशको दक्षिणी क्षेत्रमा रहेको हाइड्रो पावरको बाँध भत्कीएर बगाएका वा बेपत्ता भएकामध्ये १३१

पाकिस्तानको निर्वाचनमा पूर्व क्रिकेटर इमरानको पार्टीलाई अग्रता

काठमाडौं, १० साउन । पाकिस्तानको आम निर्वाचनको प्रारम्भीक मत गणनामा इमरान खान नेतृत्वको पार्टीआई अगाडि देखिएको छ। मतगणनाको प्रारम्भीक रुझान अनुसार पूर्व क्रिकेटर इमरान खानको पीटीआई ले १ सय १३

व्यापार अवरोध घटाउन अमेरिका ‘ईयू’ सहमत

काठमाडौं, १० साउन । युरोपेली आयोगका अध्यक्ष जाँ क्लड यङ्कर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प युरोपेली संघ ईयूसँगका व्यापार अवरोधहरू घटाउन अमेरिका सहमत भएको राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। युरोपेली

जापानमा गर्मीका कारण ६५ जनाको ज्यान गयो

काठमाडौ, ९ साउन । जापानमा अत्यधिक गर्मीका कारण गत आइतबारसम्म ६५ जनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । यी ६५ जनामध्ये एक छ वर्षीय बालकसमेत रहेका छन् । उनी

पाकिस्तानको मतदान केन्द्रमा विस्फोट हुदा २८ को मृत्यु

काठमाडौ, ९ साउन । पाकिस्तानको दक्षिणपश्चिम सहर क्वेटामा रहेको एक मतदान केन्द्रमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा परी कम्तीमा २८ व्यक्तिको मृत्यु हुनुका साथै अन्य ३५ जना घाइते

एउटै आक्रमणबाट ५४ को मृत्यु

काठमाडौँ,९ साउन । दक्षिणी सिरियामा इस्लामिक स्टेट्स आईएस आतङ्ककारी समूहले गरेको आत्मघाती हमलामा परी कम्तीमा ५४ व्यक्तिको मृत्यु भएको छ । एक महिनामा जिहादी समूहले गरेको यो सबैभन्दा भीषण आक्रमण

ट्याक्सी चालकको बाँच्ने आशामा साथ दियो मृत्युले

काठमाडौँ,९ साउन । चीनको गुआंगजौँ प्रान्तमा एक युवकको टाउकोमाथि पछाडिबाट कसैले चक्कु प्रहार गरेपछि चक्कुसहित बाइक चलाएर उनि प्रहरीको शरणमा पुगेको खवरले अहिले संसार चकित परेको छ। पेसाले बाइक ट्याक्सीका