Logo
विश्व

कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु

कान्दाहार, अफगानिस्तान, ७ पुस (रासस /सिन्ह्वा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ । यस विस्फोटमा परी

विस्तृत पढ्नुहोस
बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा

लन्डन, ६ पुस : बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा

भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा

नयाँदिल्ली, ५ पुस (रासस/सिन्ह्वा) : भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हाल्नु भएका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ । निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको

अमेरिका र क्यानाडाले उत्तर कोरियासम्बन्धी सम्मेलन गर्ने

ओटावा, ५ पुस (रासस/एएफपी) : उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले आगामी वर्षको जनवरी महिनामा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन् । अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले

जापानले क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गर्ने

टोकियो, ५ पुस (रासस/एएफपी) : जापानले क्षेप्यास्त्र प्रतिरक्षासम्बन्धी प्रणाली आफ्नो भूमिमा जडान गर्ने भएको छ । जापानी भूमिमा जडान गर्न लागिएको यस प्रणालीले जापानमा हुनसक्ने व्यालेस्टिक एवम् अन्य खालका क्षेप्यास्

राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक

वासिङटन, ४ पुस (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार राष्ट्रिय सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको छ । उहाँले अमेरिकाको राष्ट्रपति भएपछि सोमबार पहिलो पटक आफ्नो प्रशासनको सुरक्षा रणनीति सार्वजनिक गर्नुभएको

श्रीलङ्कामा स्थानीय निर्वाचन फेब्रुअरीमा हुने

कोलम्बो, ४ पुस (रासस/सिन्ह्वा) : श्रीलङ्कामा आगामी फेब्रुअरी १० तारिखका दिन स्थानीय तहको निर्वाचन हुने भएको छ ।देशभरी रहेका ३४१ स्थानीय तहको निर्वाचन गर्ने तयारी भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी

गुजरातमा विजेपीलाई टक्कर दिँदै काँग्रेस

नयाँ दिल्ली, ३ पुस (रासस/सिन्ह्वा) : भारतमा विधान सभा निर्वाचनको मतगणना सुरु भएको छ । भारतको हिमाञ्चल प्रदेश र गुजरात राज्यको निर्वाचनको मतगणना सोमबार बिहानबाट सुरु भएको छ । राजधानी

ब्रेक्जिट वार्ताले आलोचकलाई गलत प्रमाणित गर्न सफल : प्रधानमन्त्री मे

लण्डन, बेलायत, ३ पुस : बेलायतकी प्रधानमन्त्री टरिजा मेले बेलायतको यूरोपियन यूनियन (इयू) बाट बहिर्गमन (बे्रक्जिट) का बिषयमा हुने गरेका आलोचनालाई आफ्नो पहलमा भएको पछिल्लो वार्ताले यसबारे गरिने गरेका शङ्कालाई

रोहिङ्ग्या सम्बन्धी प्रतिवेदनप्रति म्यान्माली सेनाको आपत्ति

याङ्गुन, १ पुस : म्यानमारको सेनाले रोहिङ्ग्या मुस्लिम समुदायका नागरिकको विषयमा हालै सार्वजनिक गरिएको एक प्रतिवेदनप्रति आपत्ति जनाएको छ । गएको अगष्ट महिनामा यहाँका रोहिङ्ग्या मुसलमान समुदायका विरुद्ध म्यान्माली सेनाले

राष्ट्रपति निर्वाचनमा रसियाको हस्तक्षेप रहेको भन्ने दाबी विरुद्ध ट्रम्पको सफलता : पुटिन

मस्को, रसिया, २९ मङ्सिर :  रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा मस्कोको हस्तक्षेप रहेको भनी आएका समाचार खण्डन गर्ने बिषयमा ‘महत्वपूर्ण सफलता’

उत्तर कोरिया वार्तामा आए राष्ट्रसंघले सघाउने

संयुक्त राष्ट्रसंघ, २८ मङसिर : उत्तर कोरिया कोरियाली प्रायद्वीपको विषयमा वार्तामा बस्न तयार भयो भने संयुक्त राष्ट्रसंघले सो वार्ताका लागि मध्यस्थता गर्न तथा आवश्यक परेमा सघाउन तयार रहेको राष्ट्रसंघले जनाएको