Logo
विश्व

उत्तर कोरियासँग विना शर्त वार्तामा बस्न अमेरिका तयार

वासिङटन, २७ मङसिर : अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न तयार रहेको जनाउ दिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो जानकारी दिनुभएको छ । वासिङ्टनस्थित

विस्तृत पढ्नुहोस
चीन, भारत र रुसले मिलेर कामगरे विश्वमा स्थायित्व कायम हुने

नयाँ दिल्ली, २६ मङसिर : एसियाली देशहरु चीन, भारत र रुसले आपसमा मिलेर कामगर्ने र आवश्यक मात्रामा समन्वय र परामर्श मात्र गर्ने हो भने पनि विश्वमा स्थायित्व कायम हुने विश्वास

कंग्रेस आईको अध्यक्ष चुनिए राहुल

नयाँ दिल्ली, मंसिर २५ : भारतीय राष्ट्रिय कंग्रेसले सोनिया गान्धीका छोरा राहुल गान्धीलाई नयाँ अध्यक्ष चुनेको छ। ४७ वर्षिय राहुलले आफ्नी आमा सोनिया गान्धीको नेतृत्वलाई प्रतिस्थापन गरेका हुन्। भारतीय जनता

अमेरिका, दक्षिण कोरिया र जापानद्वारा सामुद्रिक सैन्य अभ्यास

सोल, २५ मङसिर : संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र जापानले कोरियाली समुद्रमा सामुद्रिक सैन्य अभ्यास सुरु गरेका छन् । ती सैनिकले समुद्रमा गरिने ब्यालेस्टिक क्षेप्यास्त्रका विरुद्धमा गरिने प्रतिरक्षाका लागि

इराकी प्रधानमन्त्रीद्वारा जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा

बग्दाद, २४ मङसिर : इराकका प्रधानमन्त्रीले यहाँ गएको करिब तीन वर्ष यतादेखि जारी राखेको जिहादी विरुद्धको युद्धको अन्त्य भएको घोषणा गर्नुभएको छ । उहाँले भन्नुभयो– अतिवादी जिहादीहरुले हाम्रा (इराकी) नागरिकलाई

समावेशी एवं प्रतिनिधिमूलक शासन व्यवस्थाको प्रवद्र्धन गर्न आग्रह

काठमाडौँ, २३ मंसिर : संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण रुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएकामा स्वागत गर्दै नेपाली जनतामा बधाई ज्ञापन गर्नुभएको छ । उहाँले निर्वाचनपछिका अन्य

लोकतन्त्रको सुदृढीकरणमा सघाउने जापानको प्रतिबद्धता

काठमाडौँ, २२ मंसिर  : जापानले नेपालको लोकतन्त्रको सुदृढीकरण प्रयासमा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा त्यसको स्वागत गर्दै जापानले लोकतन्त्रको सुदृढीकरणमा सघाउने प्रतिबद्धता व्यक्त गरेको हो

मानवअधिकार संरक्षणका प्रयासहरुको सम्मान गरौँ : राष्ट्रपति चिनफिङ

बेइजिङ, २१ मङसिर : चिनियाँ राष्ट्रपति सि चिनफिङले तेस्रो विश्वका देशहरुले मानवअधिकारको विकास र रक्षाका लागि गरेका प्रयासहरुको सम्मान गर्न आग्रह गर्नुभएको छ । तेस्रो विश्वका मुलुकहरुले मानवअधिकारको विकास तथा

क्याटालोनियाका नेतामाथिको पक्राउ पुर्जी फिर्ता

म्याड्रिड, २० मङसिर : स्पेनको सर्वोच्च अदालतले क्याटालोनियाका पृथकतावादी भनिएका नेता कार्लस पुज्दमोन र उहाँसँगै चार जना पूर्व क्षेत्रीय मन्त्रीविरुद्धको पक्राउ पुर्जी खारेज गरिदिएको छ । हाल उहाँहरु बेल्जियम हुनुहुन्छ

संयुक्त हवाई सैन्य अभ्यासको जवाफ दिने उत्तर कोरियाको चेतावनी

प्योङयाङ, १९ मङसिर (रासस/सिन्ह्वा) : दक्षिण कोरियाको राजधानी सोलमा सोमबारदेखि सुरु भएको अमेरिका र दक्षिण कोरियाको संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ । यी दुई

काँग्रेस अध्यक्षका लागि राहुल गान्धीको उम्मेदवारी

नयाँ दिल्ली,१८ मङसिर (रासस/सिन्ह्वा) : भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धीले उम्मेदवारी दर्ता गराउनुभएको छ । राहुलकी आमा सोनिया गान्धी भारतीय काँग्रेसकी वर्तमान अध्यक्ष

यमनमा युद्धविरामका लागि राष्ट्रसंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ, १८ मङसिर  : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुथ्रेसले यमनमा युद्धविराम गर्न सम्बद्ध सबै पक्षसँग आग्रह गर्नुभएको छ । जतिसक्दो चाँडै युद्धविराम गर्न सकिएमा यमनमा हाल जारी रहेको मानवीय