Logo
विश्व

बेलायतका युनिभर्सिटीहरुमा युरोपेली विद्यार्थीहरुको संख्यामा गिरावट, विदेशी विद्यार्थी फकाउँदै

१७ मंसिर, काठमाण्डौ । बेलायत सरकारले विदेशी विद्यार्थीहरुलाई बेलायतको युनिभर्सिटीहरुमा अध्ययनका लागि आउन उत्प्रेरित गर्न नयाँ नियम ल्याउने तयारी गरेको छ । युरोपेली युनियन (इयु)

विस्तृत पढ्नुहोस
पाठेघर प्रत्यारोपण गरिएकी महिलाबाट बच्चा जन्मियो

हाउसटन, १६ मङसिर : अर्कै महिलाको पाठेघर (गर्भाशय) प्रत्यारोपण गरिएकी एक महिलाबाट संयुक्त राज्य अमेरिकामा बच्चा जन्मिएको समाचार छ । यस घटनालाई विश्वकै चिकित्सा विज्ञानमा ठूलो उपलब्धि भएको भनी चिकित्सा

युक्रेनको अदालतमा विस्फोट, एकको मृत्यु, १० जना घाइते

कीभ, युक्रेन, १५ मङसिर  : युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् । पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा

७० प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन, ट्रम्पलेको कार्यसम्पादनको विरोध

वासिङ्टन, १४ मङसिर । अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्को दल चाहेको सर्वेक्षणले देखाएको छ । उक्त सर्वेक्षणअनुसार अमेरिकामा

उत्तर कोरियाद्वारा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण

सोल, १३ मङसिर (रासस/एएफपी) : संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको विरोध हुदाहुदै उत्तर कोरियाले बुधबार एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार छ । उत्तर कोरियाले सो

सुकीसँग भेटवार्ता गर्दै पोप फ्रान्सिस्

याङगोन, १२ मङसिर (रासस/एएफपी) : सोमबार म्यानमार पुग्नुभएका पोप फ्रान्सिस्ले मङ्गलबार म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । रोहिङ्ग्या मुसलमान समूदायमाथि म्यानमारको सेनाले गरेको ज्यादतिका

इन्डोनेसियाको बालीमा उच्च सतर्कता

जाकार्ता, ११ मङ्सिर (रासस /एएफपी) : इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई

उत्तर कोरियाले ग¥यो अमेरिकाको विरोध

सोल, दक्षिण कोरिया, १० मङसिर (रासस÷एएफपी) :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा हालै राखेकोमा उत्तर कोरियाले विरोध गरेको समाचार छ । अमेरिकाले बिना

भारतीय प्रधानमन्त्रीद्धारा इजिप्ट आक्रमणको निन्दा

कायरो, ९ मङसिर  : इजिप्टको उत्तरी सिनाई प्रान्तमा रहेको मस्जिदमा शुक्रबार भएको बर्बरतापूर्ण आक्रमणको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कडा शब्दमा निन्दा गर्नु भएको छ । यस आक्रमणमा परी ज्यान

भ्रष्टाचारको समाचार लेखेका कारण पत्रकारको हत्या : सम्पादक

नयाँ दिल्ली, ९ मङसिर (रासस÷सिन्ह्वा) : भारतको दक्षिणपूर्वी राज्य त्रिपुरामा यसै हप्ता मारिएका भारतीय पत्रकारको हत्या भ्रष्टाचारको समाचार लेखेको कारणले भएको बताइएको छ । ती पत्रकारलाई भारतीय अर्धसैन्य बलका जवानले

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

कान्दाहार (अफगानिस्तान),९ मङसिर (रासस/सिन्ह्वा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगानिस्तानको प्रहरी र सेनासहितको संयुक्त सैन्य समूहले शुक्रबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १७ जना तालिवान लडाकूहरु मारिएको समाचारमा जनाइएको छ

नर्वेका एक हजार कलाकारद्वारा लैङगिक हिंसाको आरोप अस्वीकार

ओस्लो, ८ मङसिर (रासस/सिन्ह्वा) : नर्वेमा एक हजार कलाकारहरूले आँफू विरुद्ध लागेको यौनिक हिंसाको आरोप अस्वीकार गरेका छन् । विश्वमै सवै भन्दा राम्रो लैङ्गिक समानता रहेको देश मानिने नर्वेमा बलात्कार,