Logo
विश्व

स्पेनी फुटबल टोलीको प्रशिक्षकमा बार्साका पुर्वप्रमुख लुइस नियुक्त

मड्रिड, २६ असार : बार्सिलोना फुटबल क्लवका पुर्व प्रमुख तथा प्रशिक्षक लुइस इन्रीक स्पेनको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त हुनुभएको छ । राष्ट्रिय टोलीका पूर्व

विस्तृत पढ्नुहोस
टर्कीका राष्ट्रपति एर्दोगानद्वारा नयाँ कार्यकालको सपथ ग्रहण

अङ्कारा, टर्की, २६ असार / टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले राष्ट्रप्रमुखका रूपमा सोमबार नयाँ कार्यकालको सपथ ग्रहण गर्नुभएको छ । यस दशकमा टर्कीको नेतृत्व गरेका राष्ट्रप्रमुखमध्ये उहाँ सबैभन्दा शक्तिशाली राष्ट्रपतिका

ब्रिटेनः ब्रेक्जिटसम्बन्धी मन्त्रीद्वारा राजीनामा

काठमाडौं, २५ असार । युरोपेली संघबाट ब्रिटेनको बहिर्गमनसम्बन्धी वार्ता गर्ने जिम्मेवारी पाएका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री टरिजा मेको मन्त्रिपरिषद्ले इयुसँगको भावी व्यापार सम्बन्धबारेको एउटा नयाँ

जापानमा बाढीपहिरोका कारण कम्तीमा ५७ जनाको ज्यान गयो

काठमाडौ, २५ असार । जापानका प्रधानमन्त्री शिन्जो आबेले बाढीपहिरोका कारण फसिरहेका मानिसहरूलाई बचाउन समयसँग संघर्ष गरिरहनु परेको बताएका छन्। अझै भारी वर्षा हुने बताइँदै गर्दा पश्चिमी जापानका कैयौं भेगमा आएको

थाईगुफाबाट चारको उद्धार बाँकि उद्धारको पर्खाइमा

काठमाडौँ, २५ असार । थाईल्यान्डको एउटा बाढीग्रस्त गुफामा गत जुन २३ देखि फसिरहेका बाँकी नौ जनाको उद्धारको तयारी हुँदै गरेको बुझिएको छ। चार बालकहरूलाई आइतवार नै उद्धार गरी सुरक्षित स्थलमा

उत्तर कोरियासँगको कुराकानी ‘निकै लाभकारी’ : पोम्पेओ

टोकियो, जापान, २४ असार / अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा उत्तर कोरियाली समकक्षीसँग भएको वार्ता प्योङयाङलाई आणविक रूपमा निशस्त्र बनाउन ‘निकै लाभकारी’ भएको शनिबार बताउनुभएको

टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

अङ्कारा, २४ असार / टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार

जापानमा वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु, दर्जनौँ वेपत्ता

टोकियो, जापान, २४ असार / जापानका पश्चिमी क्षेत्रका विभिन्न इलाकामा परेको अविरल वर्षाका कारण कम्तीमा ३० जनाको मृत्यु भएको जापानी अधिकारीले पुष्टि गरेका छन् । यद्यपि जापानको राष्ट्रिय टेलिभिजन प्रशारण

थाइ गुफाः बालकहरूको उद्धार कार्य शुरू

काठमाडौं, २४ असार । थाइल्याण्डको एउटा गुफाभित्र दुई हप्तादेखि फसेका १२ जना बालक तथा उनीहरूका फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न उद्धार कार्य शुरू भएको अधिकारीहरूले बताएका छन् । उद्धार अभियानका प्रमुख

थाइल्याण्डमा डुङगा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३७ पुग्यो, १८ बेपत्ता

फुकेट, थाइल्याण्ड, २३ असार / दक्षिणी थाइल्याण्डमा पर्ने सामुद्रिक क्षेत्रमा भएको डुङगा दुर्घटनामा परी कम्तीमा ३७ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनाका कारण १८ जना अझै पनि हराइरहेको

भारतको उत्तर प्रदेशमा प्लाष्टिक प्रतिवन्ध

नयाँदिल्ली, २३ असार / भारतको सर्वाधिक जनघनत्व रहेको उत्तर प्रदेशमा प्लाष्टिकको कप र झोला प्रयोगमा प्रतिवन्ध लगाइने भएको छ । यही जुलाई १५ तारिख देखि प्लाष्टिकको कप र झोला प्रतिवन्द

व्यापार युद्धले कसैलाई फाइदा नगर्ने चिनियाँ प्रधानमन्त्रीको भनाई

सोफिया, २३ असार / चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाईदा नहुने बताउनुभएको छ । अमेरिकासँग व्यापारिक विवाद भइरहेका वेला प्रधानमन्त्री खछ्याङले शुक्रबार अमेरिकाप्रति नै लक्षित गरी