Logo
विश्व

इराक र इरानको सीमा क्षेत्रमा भूकम्प, १४१ को मृत्यु, एक हजार भन्दा बढी घाइने

तेहरान, २७ कात्तिक (रासस/सिन्ह्वा) :  इराक र इरानको पश्चिमी केरमनसा प्रान्तमा आइतबार राति गएको भूकम्पमा परी कम्तीमा १ सय ४१ जनाको मृत्यु भएको समाचार छ

विस्तृत पढ्नुहोस
चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि भियतनाममा

हनोई, २६ कात्तिक : चिनियाँ राष्ट्रपति सि चिनफिङ राजकीय भ्रमणका लागि आइतबार भियातनाम पुग्नुभएको समाचार छ । यस दक्षिणपूर्वी एसियाली देशको औपचारिक भ्रमणमा उहाँ चीनको राष्ट्रपतिमा निर्वाचित भएपछि यो दोस्रो

राष्ट्रपति ट्रम्प र पुटिनले भन्नुभयो : सिरियामा प्रगति हुदैछ

वासिङ्टन, २६ कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिका र रुसका सेनाले गरेको संयुक्त सैन्य समन्वय तथा कारबाहीबाट सिरियामा केही प्रगति भएको बताउनुभएको छ

बंगलादेशमा पुग्ने रोहिंगाको संख्या ६ लाख १३ हजार : आइओएम

जेनेभा, २५ कात्तिक  :आप्रवासनसम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था आइओएमले बंगलादेश पुगेका म्यान्माली शरणार्थी रोहिंगाको संख्या ६ लाख १३ हजार पुगेको जनाएको छ । गएको अगष्ट २५ तारिखदेखि म्यानमारको राखिन राज्यमा सुरु

दिल्लीको तुवाँलो हटाउन पहल सुरु

नयाँ दिल्ली, २४ कात्तिक : वायुमण्डलमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावित भएको नयाँ दिल्लीमा सरकारले तुवाँलो हटाउने उपायस्वरुप केही पहल सुरु गरेको जनाइएको छ । वायुमण्डलमा देखिएको प्रदुषणको समस्या शुक्रबार

उत्तर कोरियाको मुद्धा चाँडै समाधान गर्न अमेरिकी राष्ट्रपतिको चीनलाई आग्रह

बेइजिङ, २३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या चाँडै समाधान गर्ने उपायका लागि चीनलाई आग्रह गर्नुभएको छ । हाल चीनको भ्रमणमा बेइजिङमा रहनुभएका उहाँले चिनियाँ राष्ट्रपति सि

दक्षिण कोरियाले अर्बौँ डलरको अमेरिकी हतियार किन्ने

सोल, दक्षिण कोरिया,२२ कात्तिक : उत्तर कोरियाली आणविक हतियारको चुनौतिबाट सुरक्षाका लागि दक्षिण कोरियाले अमेरिकासँग अर्बौँ अमेरिकी डलर बराबरको हतियार खरिद गर्ने भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको कोरियाली अधिकारीसँगको

अमेरिकी राष्ट्रपति ट्रम्प दक्षिण कोरियामा

ओसान, दक्षिण कोरिया, २१ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मङ्गलबार दक्षिण कोरिया पुग्नुभएको छ । उहाँ सोमबार जापानमा हुनुहुन्थ्यो । एसियाको भ्रमणका क्रममा आइतबार जापान पुग्नुभएका उहाँ जापानबाटै मङ्गलबार

उत्तर कोरियाको आणविक कार्यक्रम विश्वलाई नै खतरा : राष्ट्रपति ट्रम्प

टोकियो, २० कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम विश्वकै लागि चुनौती हो भन्नुभएको छ । उहाँले भन्नुभयो– दक्षिण कोरियाको क्षेप्यास्त्र कार्यक्रम विश्वकै लागि ठूलो चुनौती हो

लास भेगासको नरसंहारपछि अमेरिकामा फेरि अर्काे हत्याकाण्ड

चर्चमा भएको गोली प्रहारमा २६ जनाको मृत्यु, २० घाइते साउदरल्याण्ड स्प्रिङ्ग, संयुक्त राज्य अमेरिका, २० कात्तिक : अमेरिकी राज्य लास भेगासमा गएको ठीक पाँच हप्ताअघि गोली हानी भएको ठूलो नरसंहारपछि

अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा

टोकियो, १९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुग्नुभएको छ । उहाँको उक्त भ्रमणको पहिलो देश जापान हो । आइतबार बिहान अमेरिकी राष्ट्रपतिको

मोदीद्वारा प्रतिपक्षी दललाई ‘धमिरा’को संज्ञा 

नयाँ दिल्ली, भारत, १९ कात्तिक (रासस/सिन्ह्वा) : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार यहाँको प्रतिपक्षी दल भारतीय कँग्रेसका भ्रष्टाचारजन्य गतिविधिमाथि कडा आलोचना गर्दै उक्त दललाई ‘धमिरा’को संज्ञा दिनुभएको छ । उत्तर