Logo
विश्व

आठ देशका नागरिक अमेरिका जान नपाउने नै भए

वासिङ्टन, १३ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोड गर्दै आएजस्तै मुस्लिम वाहुल्य देशसहित विभिन्न ८ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लागेको छ । राष्ट्रपति

विस्तृत पढ्नुहोस
जापानमा दुर्लभ मानिने हिंसात्मक हमलामा प्रहरीसहित दुईको मृत्यु

टोकियो, जापान, १३ असार : जापानमा विरलै मानिने हिंसात्मक आक्रमणमा मङ्गलबार एक प्रहरी अधिकारीसहित दुई जनाको मृत्यु भएको जापानी प्रहरीले जनाएको छ । एक जना आक्रमणकारीले प्रहरी अधिकारीलाई चक्कु प्रहार

ब्रेक्जिटका लागि बेलायती संसदबाट कानूनी मान्यता प्राप्त

लण्डन, बेलायत, १३ असार : यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ । मङ्गलबारको संसद बैठकमा

सिरियामा पछिल्ला द्वन्द्वका कारण ४५ हजार मानिस विस्थापित : राष्ट्रसंघ

बेरूत, लेबनान, १३ असार : सिरियाको दक्षिणी क्षेत्रमा भएको हवाई तथा स्थल आक्रमणबाट जीवन जोगाउनका लागि पछिल्ला केही दिन यता करिब ४५ हजार सर्वसाधारण विस्थापित भएका राष्ट्रसंघले मङ्गलबार जनाएको छ

दुई कोरियालाई रेलले जोड्ने प्रयास शुरु

सोल, १२ असार : उत्तर र दक्षिण कोरियाबीच रेल सेवा सञ्चालनका विषयमा मङ्गलबार छलफल हुने भएको जनाइएको छ । दुइ कोरियालाई रेल सेवाले जोड्ने र आगामी दिनमा संयुक्त रुपमा र

अष्ट्रेलियाली वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन् : अध्ययन

सिड्नी, अष्ट्रेलिया, ११ असार : जङ्गली कुकुर अष्ट्रेलियामा प्रतिदिन दशलाख सरीसृप मारिने गरेका सोमबार सार्वजनिक एक नयाँ अध्ययनले जनाएको छ । यसबाट कैयौँ दुर्लभ सरीसृपका प्रजातीहरूको लोप हुने खतरा निम्तिएको

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

अबुजा, ११ असार : नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी

माली आक्रमणमा ३२ जनाको मृत्यु

बामाको, ११ असार / मालीको मध्य क्षेत्रमा भएको एउटा घटनामा परी कम्तीमा ३२ जना आम नागरिक मारिएका छन् । घटनाका कारण अरु दश जना बेपत्ता भएको पनि सरकारी अधिकारीहरूले आइतबार

टर्कीमा रजेप तैयप एर्दोगान दोस्रो कार्यकालका लािग राष्ट्रपतिमा विजयी

असार ११ । टर्कीमा रजेप तैयप एर्दोगान दोस्रो कार्यकालका लािग राष्ट्रपतिमा विजयी भएका भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी मुहर्रेम इञ्जालाई पराजित गर्दै एर्दोगान दोस्रो कार्यकालका लागि विजयी भएका हुन्

राष्ट्रसंघीय महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ, १० असार  : इथियोपियाका नवनिर्वाचित प्रधानमन्त्री अविय अहमदलाई लक्ष्यगरी शनिबार गरिएको हत्या प्रयासको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले निन्दा गर्नुभएको छ । प्रधानमन्त्री अहमदको सम्मानमा शनिबार आयोजना गरिएको

आफै सवारी हाँक्न पाएपछि साउदी अरबका महिला खुशी

रियाद, १० असार : साउदी अरबका महिलाहरुले आफै सवारी साधन हाँक्न पाउने भएपछि आइतबार खुशी मनाएका छन् । शनिबार मध्यरातमा शाही घोषणामार्फत् महिलाले पनि सवारी साधन चलाउन पाउने अधिकार दिइएको

सैन्य अभ्यास अनिश्चितकालका लागि रद्द

वासिङटन,९असार  । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियासँगका दुईवटा सैन्य अभ्यास कार्यक्रम अनिश्चितकालका लागि रद्द गरिएको शुक्रबार घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ