त्रिपोली, ३ असार : लिबियाको पूर्वीसहर दार्नामा अतिवादी समूह विरुद्ध भएको झडपमा परी चार जना लिबियाली सैनिकको मृत्यु भएको सैनिक स्रोतले आइतबार जानकारी दिएको छ
जलालावाद, अफगानिस्तान, ३ असार : अफगानिस्तानको तालिवान प्रभावित क्षेत्रमा गराइएको आत्मघाती वम विस्फोटका कारण आइतबार १० जनाको मृत्यु भएको अफगानी अधिकारीले जनाएका छन् । तालिवान विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण युद्धविरामको
नयाँ दिल्ली, ३ असार : भारतीय राष्ट्रपति रामनाथ कोविन्दले तीन वटा देशको सात दिने भ्रमण सुरु गर्नुृ भएको छ । उहाँले शनिबारबाट ग्रीस, सुरिनेम र क्युबाको भ्रमण सुरु गर्न लाग्नु
फोनिक्स, संयुक्त राज्य अमेरिका ,२ असार : एकजना अमेरिकी महिलालाई एक चिनियाँ विद्यार्थीको हत्या गरेको आरोपमा २५ वर्षको जेल सजाय सुनाएको छ । उनीमाथि एकजना चिनियाँ विद्यार्थीको हत्या गरेको आरोप
बेइजिङ, २ असार / पपुवा न्यु गिनीका प्रधानमन्त्री पेटर ओ निली चीन भ्रमणमा जान लाग्नु भएको समाचार छ । उहाँले अगामी जुन २० बाट २६ सम्म चीनको भ्रमण गर्न लाग्नुभएको
तेहरान, १ असार : इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका
संयुक्त राष्ट्रसंघ, १ असार / बङ्गलादेशको कोक्स बजारमा हजारौँको सङ्ख्यामा रहेका बालबालिकाको अवस्था झनै नाजुक बन्दै गएका समाचारहरु आउन थालेका छन् । उनीहरुको स्वास्थ्य र सुरक्षा खतरामा पर्न लागेको अधिकारीहरुले
वासिङटन, ३१ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार ७२ वर्षमा लाग्नुभएको छ । गत मङ्गलबार उत्तर कोरियाली नेता किम जोङ उनसँग शिखर वार्तामा भाग लिएर वासिङटनको राजनीतिमा फर्किनुभएका राष्ट्रपति
वासिङटन, ३१ जेठ (रासस÷एएफपी) ः अमेरिका र उत्तर कोरियाको संयुक्त सैन्य अभ्यासलाई अनिश्चितकालका लागि स्थगित गरिएको छ । अमेरिकी अधिकारीहरुले कोरिया प्रायद्वीपमा रहेको संयुक्त सैन्य अभ्यास रोक्ने निर्णय भएको बिहीबार
2018-06-14 13:52 सोल, ३१ जेठ (रासस÷सिन्ह्वा) ः दक्षिण र उत्तर कोरियाबीच सीमा क्षेत्रमा पर्ने गाउँ पानमुन्जोममा बिहीबार दुवै देशका सैनिक जर्नेल स्तरमा वार्ता सुरु भएको छ । स्थानीय सञ्चारमाध्यामहरुले बिहीबार
श्रीनगर, भारत अधिनस्थ काश्मिर, ३१ जेठ / भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दाहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ । सरकार
क्वालालम्पुर, ३१ जेठ / मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक यहाँको भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायमा बिहीबार दोस्रो पटक पनि उपस्थित हुनुभएको समाचार छ । उहाँलाई करिब महिनादनि मात्र अघिपनि उक्त निकायमा उपस्थित गराइएको