Logo
विश्व

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

वासिङटन, २२ वैशाख / अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ । सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार

विस्तृत पढ्नुहोस
अमेरिका उत्तर कोरिया बैठकअघि दक्षिण कोरियाली अधिरकारी अमेरिकामा

सोल, २१ वैशाख/ दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका उच्च सुरक्षा सल्लाहकार चुङ इयुयोङ संयुक्त राज्य अमेरिका पुग्नुभएको समाचार छ । उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच आगामी केही सातामै

पत्रकारका हत्यारा छोटा राजनलाई आजीवन जेल सजाय

मुम्बइ, १९ वैशाख / भारतको एउटा अदालतले सात वर्ष अगाडि एक जना पत्रकारको हत्या गर्ने नौ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ । कुख्यात बन्दुक आक्रमणकारी छोटा राजन र अरु

शरणार्थी स्वदेश फिर्ता प्रक्रियामा राष्ट्रसंघीय संलग्नता म्यानमारद्वारा स्वीकार

याङ्गुन, १९ वैशाख / हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ । केही समय अघि यी दुई देशबीच

भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै

नयाँ दिल्ली, १८ बैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्नुहुने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उहाँले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम

भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै

नयाँ दिल्ली, १८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्नुहुने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उहाँले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम

दुई कोरियाबीचको शान्ति सम्झौता कार्यान्वयन सुरु

सोल, १८ वैशाख । दक्षिण कोरियाले दुई देशको सीमा क्षेत्रमा रहेको उत्तर कोरियाविरुद्ध प्रचार प्रसार गर्ने कार्यालय मङ्गलबारदेखि हटाएको छ ।उक्त प्रचार संयन्त्रको कार्यालय सीमा क्षेत्रबाट हटाउने जानकारी दक्षिण कोरियाले

बेलायती गृहमन्त्री रडले दिइन् राजीनामा

लन्डन, १८ वैशाख:  बेलायती प्रधानमन्त्री टेरेजा मेको क्याबिनेटमा प्रभावशाली ठानिएकी गृहमन्त्री एम्बर रडले राजीनामा दिएकी छन् । दशकौंअघि बेलायत आएका क्यारेबियन आप्रवासीलाई देश निकाला गर्ने मुद्दा (विन्डरस काण्ड) मा केही सातायता

अमेरिका र उत्तर कोरियाको शिखर सम्मेलन इन्डोनेसियाको आह्वान

जाकर्ता, १७ वैशाख : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ अनबीच हुन लागेको शिखर सम्मेलन आफ्नो देशमा गर्न इन्डोनेसियाले आह्वान गरेको छ । शिखर सम्मेलनका

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को टोलीद्वारा सूकीसँग भेट

म्यानमार, १७ वैशाख (रासस/एएफपी) : म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसँग संयुक्त राष्ट्रसंघ अन्तर्गतको सुरक्षा परिषद्को उच्चस्तरीय टोलीले सोमबार भेटवार्ता गरेको छ । म्यानमारको राखिनेमा हिंसा सुरु भएपछि उहाँलाई भेट्ने

ट्रम्पद्वारा कोरियाली सीमा क्षेत्र नै शिखर सम्मेलनका लागि प्रस्ताव

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १७ वैशाख  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार सङ्केत गर्नुभएको छ ।

चिनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

बेइजिङ, १७ वैशाख  : चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जानुहुने भएको छ । उहाँ यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लाग्नुभएको चिनियाँ विदेश मन्त्रालयका