वासिङ्टन, १६ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताउनुभएको छ । मिचिगन राज्यको एक बैठकलाई सम्बोधन
वासिङटन, संयुक्त राज्य अमेरिका, १६ वैशाख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ । ट्रम्पले फोनवार्तापछि लेखेको
वैशाख १६, चिन । चीनको सानसी प्रान्तकाे स्कुलमा एकजना व्यक्तिले छुरा प्रहार गरी सात जना विद्यार्थीको हत्या गरेका छन्।आक्रमणमा अन्य १२ जना घाइते भएका छन्। मारिनेमा पाँच जना छात्रा र
बेइजिङ, चीन, १५ वैशाख : चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ । चीन भ्रमणमा रहनुभएको भारतीय प्रधानमन्त्री
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १४ वैशाख : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जङ अनसँगको महत्वपूर्ण शिखर सम्मेलनका लागि विभिन्न तीन वा चार सम्भावित मितिबारे छलफल भइरहेको
सोल, १३ वैशाख (रासस/सिन्ह्वा) : दक्षिण कोरियामा बालबालिका जन्माउने क्रम घट्दै गएको हालै सार्वजनिक एक विवरणले देखाएको छ । बुधबार सार्वजनिक गरिएको फेबु्रअरी महिनाको विवरणअनुसार जन्मदर घटेको देखिएको अधिकारीहरुले जनाएका छन्
लागोस, नाइजेरिया, १२ वैशाख : नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर अकासले शङ्कास्पद गोठालाहरुले
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १२ वैशाख : इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प
बेइजिङ, ११ वैशाख : उत्तर कोरियाली नेता किम जोङ उनले चिनियाँ पर्यटक चढेको एउटा गाडी उत्तर कोरियामा दुर्घटनामा परी भएको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । आइतबार राति प्योङयाङ
अर्मेनिया, ११ वैशाख । हालै प्रधानमन्त्रीमा निर्वाचित भएका अर्मेनियाली सरकार प्रमुख सेर्ज सार्गस्यानले आफूविरूद्ध राजधानी लगायतका प्रमुख शहरहरूमा भएका प्रदर्शनपछि सोमबार पदबाट राजिनामा गर्नुभएकोे छ । “वर्तमान अवस्थामा समस्या समाधानका
क्यानाडा ११ बैशाख । क्यानाडाको ठूलो सहर टोरोन्टोमा सोमबार भएको एक सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । एक व्यक्तिले भाँडामा लिएको भ्यान पैदल यात्रुको लागि बनाइएको मार्गमा
मानागुवा, १० वैशाख : निकारागुवामा सामाजिक सुरक्षा सुधार सम्बन्धी नयाँ कानूनको विरोध भई हिंसात्मक प्रदर्शनमा परिणत भएपछि राष्ट्रपति डानियल ओर्टेगाले यस कदमहरूलाई फिर्ता लिनु भएको छ । ओर्टेगाले आन्दोलनकारीहरुलाई वार्तामा