टोक्यो, ९ वैशाख : विश्वभरीका जिवित मानिसहरु मध्ये सवै भन्दा जेष्ठ सदस्य जापानी नागरिकको ११७ बर्षको उमेरमा शनिबार निधन भएको छ । स्थानीय अधिकारीहरुले एएफपी
मस्को, रूस, ८ वैशाख : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी निमन्त्रणामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट्न तयार रहेको बताउनुभएको रूसी विदेश मन्त्रालयले शुक्रबार जनाएको छ । तर मस्कोले अमेरिकी विस्तृत प्रस्तावको पर्खाइमा
केपटाउन, ७ वैशाख : दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार आन्दोलनकारीप्रति संयमता अपनाउन सरकारी अधिकारीहरुलाई आह्वान गर्नुभएको छ । कानून कार्यान्वयन गराउने निकायका अधिकारीहरुलाई उहाँले उच्च सतर्कताका साथ उच्च संयमता
मेक्सिको सिटी, ६ वैशाख : मेक्सिकोमा दुई पक्षकाबीचमा भएको गोली हानाहानको घटनामा परी कम्तीमा सोह्र व्यक्तिको मृत्यु भएको छ । प्रहरी र अपराधिक समूहकाबीच भएको भिडन्तमा परी मारिनेमा दश जना
वासिङ्टन, अमेरिका, ५ वैशाख : अमेरिकी गुप्तचर निकाय (सिआइए) प्रमुख र उत्तर कोरियाली नेता किम जङ अनबीच भेटवार्ता भएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टवीट्र सन्देशमा सिआइए प्रमुख
वासिङटन, ५ वैशाख : अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ । लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्
जेनेभा, स्वीट्जरल्याण्ड, ५ वैशाख : यूरोपेली यूनियन (इयू)ले सोमबार संयुक्त राज्य अमेरिकालाई पछिल्लो समय चर्चामा रहेको अमेरिकाद्वारा स्टिल र आल्मुनियम आयातमा अपनाएको ‘संरक्षणवादी’ कर नीतिबारे विचार विमर्श गर्न विश्व व्यापार
मस्को, रूस, ४वैशाख : अन्तर्राष्ट्रिय रासायनिक हतियार अनुगमन अधिकारीहरूलाई सिरियामा केही दिन पहिले भएको भनिएको रासायनिक हतियार आक्रमणबारे छानविन गर्न गएको समूहलाई रूस र सिरियाले अवरोध गरेको भनी आएको खबरहरू
पेरिस, ३ वैशाख : फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सिरियामा हुने कारबाहीका लागि फ्रान्सले अमेरिकालाई साथ दिने बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी सिरियाका विषयमा अमेरिकालाई सहयोग गर्नेछौँ, अमेरिकालाई यो बाचा
नयाँ दिल्ली ३ बैशाख : भारतको मध्य भागमा पर्ने छत्तिसगढ राज्यमा करिब २३ विद्रोहीहरुले सरकारसमक्ष आत्मसमर्पण गरेका छन । भारतीय यी माओवादी विद्रोहीसमूहले आत्मसमर्पण गरेका प्रहरीले सोमबार जानकारी दिएका छन्
वैशाख ३, काठमाण्डौ । जोर्डनमा बस दुर्घटना हुँदा एक नेपाली महिलाको ज्यान गएको छ । गार्मेन्टमा काम गर्ने नेपाली चढेको बस दुर्घटना हुँदा खोटाङकी रबिना राईको ज्यान गएको हो ।
सोल, ३ वैशाख : उत्तर कोरियाका नेता किम जोङ उनसँग चिनियाँ कम्युनिष्ट पार्टीका एकजना वरिष्ठ नेताले राजधानी प्योङयाङमा भेटवार्ता गरेका छन् । उत्तर कोरियाको राजधानी प्योङयाङमा पुगेका चिनियाँ कम्युनिष्ट पार्टीको