Logo
विश्व

चीनले यसवर्ष १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने

बेइजिङ, ६ चैत / चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ ।मङ्गलबार बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ

विस्तृत पढ्नुहोस
चिनियाँ प्रधानमन्त्री यसवर्ष जापान जाने

बेइजिङ, ६ चैत : चिनियाँ प्रधानमन्त्री लि खछ्याङले यस वर्षको मध्यतिर जापानको भ्रमण गर्नुहुने भएको छ । चीन जापान संयुक्त बैठकका लागि उहाँ जापान जान लाग्नुभएको बताइएको छ । दुई

रुसी राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित

मस्को, ५ चैत : रुसको राष्ट्रपतिमा पुनः वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन नै निर्वाचित हुनुभएको समाचार प्राप्त भएको छ ।प्राप्त समाचारअनुसार यहाँको अधिकांश मत गनिसक्दा उहाँको मात्र लगभग ७५ प्रतिशत मत

अघि बढ्यो अमेरिका उत्तर कोरिया वार्ता

हेलसिन्की, ४ चैत / संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर

रुसमा राष्ट्रपति चयनका लागि मतदान सुरु

रुस, ४ चैत : रुसमा नयाँ राष्ट्रपति चयनका लागि आइतबार रुसी नागरिकले मतदान सुरु गरेका छन् । रुसी महासंघको पूर्वी क्षेत्र काम्चाट्का र चोकोट्कामा आइतबार बिहान स्थानीय समय अनुसार ८ बजे

सिरियाली युद्ध अपराध रोक्न राष्ट्रसंघ विफल

साउदी अरब, ४ चैत । सिरियाली प्रतिपक्षी समूहका प्रमुखले संयुक्त राष्ट्रसंघ असफल भएको बताउनुभएको छ । प्रतिपक्षी समूहको वार्ता टोलीका प्रमुख नसर अल हरिरिले रियादमा सञ्चारकर्मीसँग शनिबार भन्नुभयो, “हामीले सिरियाको

अघिबढ्यो अमेरिका उत्तर कोरिया वार्ता

हेलसिन्की, ४ चैत । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाका अधिकारीहरु आइतबार फिनल्याण्डको हेलसिन्कीमा भेट्ने भएका छन् । गएको मार्च ८ मा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनका विशेषदूत अमेरिका पुगेर

अन्तर कोरियाली सम्मेलनको तयारीका लागि उच्चस्तरीय वार्ता हुने

सोल, ३ चैत : दक्षिण कोरिया र उत्तर कोरियाबीच केही दिनपछि यही महिनामा अन्तर कोरियाली सम्मेलनका बारेमा उच्चस्तरीय वार्ता गर्ने भएको छ । अर्को महिना अप्रिलको अन्त्यतिर हुन लागेको सम्मेलनका

देशको भविश्यका लागि आफूलाई मतदिन रुसी राष्ट्रपति पुटिनको आग्रह

मस्को, २ चैत : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको भविश्य निर्माणका लागि मतदातगर्न सबै रुसी नागरिकलाई आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो– देशको भविश्य निर्माणका लागि सबै नागरिकले आफ्नो

अर्थ विषयका विश्लेषक ल्यारी राष्ट्रपति ट्रम्पका सल्लाहकार

वासिङटन, १ चैत  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आर्थिक सल्लाहकारमा टेलिभिजनमा आर्थिक क्षेत्रमा कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएका लरेन्स आलेन ‘ल्यारी’ नियुक्त हुने निश्चित भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले

विश्व प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन

लन्डन, ३० फागुन । विश्वका प्रख्यात वैज्ञानिक स्टीफन हकिङ्गको निधन भएको छ । ७६ वर्षको उमेरमा उनको निधन भएको हो । शरीरका केही भाग चल्न नसक्ने अवस्थामा उनी थिए । ‘ह्वील

टिलर्सनको उत्तराधिकारीमा पोम्पेओलाई खटाइने : ट्रम्प

वासिङटन, संयुक्त राज्य अमेरिका, ३० फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका रूपमा