Logo
विश्व

उत्तर कोरियासँगको वार्तामा ‘कुटनीतिक खतरा’ : क्लिन्टन

द हेग, नेदरल्याण्ड, २६ फागुन / अमेरिकी डिमोक्रेटिक पार्टीका नेता तथा पूर्व अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले प्योङयाङसँग आणविक निशस्त्रीकरणका बिषयमा वार्ता गर्दाको

विस्तृत पढ्नुहोस
भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’लाई सशर्त मान्यता

नयाँदिल्ली, २६ फागुन : भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ । आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले

राष्ट्रपति ट्रम्प उत्तर कोरियाली नेतासँग वार्ता गर्न तयार

वासिङ्टन, २५ फागुन : पछिल्लो समयमा अणुअस्त्रको जथाभावी परीक्षण र दक्षिण कोरियासँगको सत्रुताका कारण निकै विवादमा रहेको उत्तर कोरिया संयुक्तराज्य अमेरिकासँग पनि शान्तिवार्ता लागि इच्छुक रहेको पाइएको छ । उत्तर

साउदीमा महिलाहरूको ऐतिहासिक पदयात्रा

रियाद, २५ फागुन  । साउदी अरबका महिलाहरूले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार ऐतिहासिक पदयात्रा निकालेका छन् । देशको जेद्दाहमा निकालिएको पदयात्रामा २५ सयभन्दा बढी महिला सहभागी भएको विभिन्न सञ्चार माध्यमले

वार्तागर्न उत्तर कोरिया र अमेरिकालाई चीनको आग्रह

बेइजिङ, २४ फागुन : चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरिया र अमेरिकालाई वार्तागर्न आग्रह गर्नुभएको छ । बिहीबार बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो आग्रह गर्नुभएको बताइएको छ । चिनियाँ

नाइजेरियामा भएको हिंसामा २४ जनाको मृत्यु

अबुजा, २४ फागुन : नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी

राष्ट्रपति ट्रम्पका आर्थिक सल्लाहकारद्वारा राजीनामाको घोषणा

वासिङटन, २३ फागुन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका आर्थिक सल्लाहकारले पनि राजीनामा दिने घोषणा गर्नुभएको छ । राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रमुख आर्थिक सल्लाहकार ग्यारी कोनले मङ्गलबार राजीनामा दिने घोषणा

भारतमा लेनिनको शालिकमाथि डोजर

काठमाडौं, २२ फागुन । भारतको त्रिपुरा राज्यको बेलोनिया शहरको केन्द्रमा पाँच वर्षसम्म रुसी क्रान्तिका नायक लेनिन शालिक रह्यो । तर, विधानसभा चुनाव जितेसँगै भारतीय जनता पार्टीका कार्यकर्ताले लेनिनको शालिकमा धाबा

किसान र गोठालाबीच झडप हुँदा दशको मृत्यु

कानो, नाइजेरिया, २२ फागुन : नाइजेरियाको पूर्वी क्षेत्रमा केही दिनदेखि भइरहेको झडपका कारण कम्तीमा दशको मृत्यु भएको छ । किसान र गोठालाबीच भएका झडपहरुमा परी उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले

चीनद्वारा सुरक्षा बजेटमा ८.१ प्रतिशत वृद्धि

बेइजिङ, (चीन), २१ फागुन (रासस/एएनआई) : चीनले आफ्नो सैन्य तयारीलाई चुस्तदुरुस्त पार्न सन् २०१८ का लागि सुरक्षा बजेटमा गतबर्षको सात प्रतिशतबाट बढाएर ८.१ प्रतिशत पु¥याएको छ । चीनको राष्ट्रिय व्यवस्थापिकामा

इटलीको निर्वाचन मत परिणाम, सत्ताधारीमध्य–वामपन्थी दलद्वारा हार स्वीकार

रोम, इटली, २१ फागुन : इटलीमा आइतबार भएको निर्वाचनको परिणाम आइरहँदा उक्त चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउने सम्भावना देखिएको छैन । करिब १० वर्ष पहिलेस्थापित फाइभ स्टार सबैभन्दा

रसियाली नागरिकलाई अमेरिका सुपुर्दगी नगरिने : पुटिन

मस्को (रसिया), २१ फागुन  : रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ ।