सोल, २२ माघ : उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकूदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको समाचार
प्योङयाङ , उत्तर कोरिया, २२ माघ : उत्तर कोरियाले अमेरिकी राष्ट्रपतिले ‘स्टेट अफ यूनियन’ मा गरेको सम्बोधनको आइतबार विरोध गर्दै यसलाई ‘विनाशको नयाँ सङ्केत’ भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड
नयाँदिल्ली, २१ माघ : पश्चिम अफ्रिकी बेनिन्मा २२ जना भारतीय चालक दलका सदस्यसहितको एक पानीजहाज बेपत्ता भएको अधिकारीहरुले आइतबार जनाएका छन् । पेट्रोल बोकेको सो जहाजमा १३ हजार ५०० टन
मेक्सिको सिटी, २० माघ : संयुक्त राज्य अमेरिका र मेक्सिको द्धिपक्षीय सुरक्षा योजनालाई संयुक्त रुपमा अघि बढाउन सहमत भएका छन् । हाल मेक्सिकोको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन र
एजेन्सी जेनेभा, २० माघ । स्वीट्जरल्याण्ड, माघ । लिवियाली सामुद्रिक क्षेत्रमा शुक्रबार भएको डुङ्गा दुर्घटनामा कम्तिमा ९० जना आप्रवासी शरणार्थीको मृत्यु भएको आशङ्का गरिएको संयुक्त राष्ट्रसंघ आप्रवासी मामिला हेर्ने निकायले
नयाँ दिल्ली, भारत, माघ १९ : भारतीय केन्द्रीय सरकारका गृहमन्त्री तथा भारतीय जनता पार्टीका अध्यक्ष राजनाथ सिंहले मुलुकको केन्द्रीय बजेट २०१८ ले गरेका प्रस्तावहरू ‘ऐतिहासिक’ भएको बिहीबार बताउनुभएको छ ।
बेइजिङ, चीन, १९ माघ : चीनको वाणिज्यमन्त्रालयले अमेरिकालाई व्यापारिक बिषयलाई ‘राजनीतिकरण’ नगर्न बिहीबार आग्रह गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार देशवासीका नाममा सम्बोधन गर्दै रुस र चीनलाई पनि
नयाँ दिल्ली, १८ माघ (रासस/एएफपी) : भारतमा करिब आधा अर्ब जनसंख्यालाई स्वास्थ्य सेवा आयोजनाअन्तर्गत रकम प्रदान गरिने भएको छ । भारत सरकारको यस वर्षको बजेटमा यस्तो आयोजना राखिएको खुलासा भारतीय
बेइजिङ, १८ माघ : भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त हुनुभएकोमा चीनको विदेश मन्त्रालयले बधाई ज्ञापन गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भन्नुभयो, “गोखले विदेश
याङ्गुन, १८ माघ । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको समाचार प्राप्त भएको छ । सो विस्फोटक पदार्थ पेट्रोल बम रहेको बताइएको
वासिङ्टन, १७ माघ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ । मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो
वासिङ्टन, १६ माघ : अमेरिकी प्रशासनले यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएको जनाएको छ । अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको