Logo
विश्व

क्रिश्चियन धर्मगुरू पोपद्वारा जेरुसेलममा शान्ति कायम गर्न आग्रह

भेटिकन सिटी, ११ पुस  : ईसाइहरूको महान् पर्व क्रिशमसका अबसरमा धर्मगुरू पोप फ्रान्सिसले भेटिकन सिटीमा जम्मा भएका दशौँ हजार क्रिश्चियन धर्माबलम्बीलाई सम्बोधन गर्दै जेरूसेलम तथा सम्पूर्ण

विस्तृत पढ्नुहोस
सार्वजनिक यातायात प्रयोग गर्न भारतका प्रधानमन्त्री मोदीको आह्वान

नोईदा, १० पुस : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सकेसम्म सार्वजनिक यातायातका साधनको प्रयोग गर्न सोमबार आह्वान गर्नुभएको छ । इन्धनको बचत गर्न र पेट्रोलियम पदार्थको आयात घटाउन मेट्रो रेलको यात्रालाई

जेरुसेलममा राजदूतावास सार्ने ग्वाटेमालाको निर्णय प्रशंसनीय : नेतन्याहु

जेरुसेलम, इजरायल, १० पुस (रासस/एएफ्पी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इजरायलको राजधानीका रूपमा जेरुसेलमलाई मान्यता दिने र अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने निर्णयलाई पछ्र्याउँदै ग्वाटेमालाले गरेको निर्णयको इजरायलले प्रशंसा गरेको छ

विश्वभर क्रिसमस पर्व मनाइँदै

वासिङटन, १० पुस (रासस/सिन्ह्वा) : विश्वका विभिन्न देशहरुमा आज क्रिसमस पर्व मनाइँदै छ । इसाई धर्मका प्रवर्तक जिसस् क्राइस्टिको जन्मदिनको अवसर पारेर आजका दिनलाई इसाई धर्मावलम्बीहरुले क्रिस्मस पर्व मनाउने गर्दछन्

उत्तर कोरियाले ग¥यो नाकाबन्दीको विरोध

सोल, ९ पुुस (रासस/एएफपी) : उत्तर कोरियाले बारम्बार गर्ने गरेको एकपछि अर्काे शक्तिशाली क्षेप्यास्त्र परीक्षणको विरोधमा संयुक्त राष्ट्रसंघले उसमाथि थपेको अर्काे नाकाबन्दीको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।

पोल्याण्ड सरकारले न्यायपालिकाविरुद्ध कू गरेको छ : प्रधान न्यायाधीस

वारसा, पोल्याण्ड, ९ पुस : पोल्याण्डकी प्रधान न्यायाधीशले देशको अनुदारवादी सरकारले न्यायपालिकाविरुद्ध ’कू’ गरिरहेको आरोप लगाउँनुभएको छ । सरकारले कानूनी हिसाबले विवादास्पद सुधारका कदमहरु पारित गरेपछि ती न्यायाधीशको खुलापत्र सार्वजनिक भएको

लालू अदालतबाटै पक्राउ, चारा घोटालामा दोषी ठहर

काठमाडौँ, ८ पुस : सीबीआई विषेष अदालतले बिहारका पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवलाई चारा घोटालामा दोषी ठहर गरेको छ। तत्कालै लालूलाई अदालत परिसरबाटै प्रहरीले पक्रउ गरेको छ। उनको मुद्दामा अदालतले

स्पेनका प्रधानमन्त्रीद्वारा क्याटलोनियाका अपदस्थ नेताको आग्रह अस्वीकार

मड्रिड, ८ पुस : स्पेनको क्याटलोनियाका अपदस्त नेता कार्ल पुज्डेमोनेले वार्ताका लागि गरेको आग्रहलाई प्रधानमन्त्री मारिआनो राखोेइले अस्विकार गर्नुभएको छ । विहीबार भएको निर्वाचनमा कार्ल समर्थीत पृथकतावादी पार्टीले अत्याधिक बहुमत

कारबम विस्फोटमा परी आठ व्यक्तिको मृत्यु

कान्दाहार, अफगानिस्तान, ७ पुस (रासस /सिन्ह्वा) : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मेवान्द जिल्लामा अवस्थित एक प्रहरी चौकीमा कारबम विस्फोट भएको छ । यस विस्फोटमा परी आठ व्यक्तिको मृत्यु हुनुको साथै

बृटिश उपप्रधानमन्त्री अनुसन्धानमा दोषी देखिएपछि राजिनामा

लन्डन, ६ पुस : बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । उहाँले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा

भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा

नयाँदिल्ली, ५ पुस (रासस/सिन्ह्वा) : भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हाल्नु भएका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ । निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको

अमेरिका र क्यानाडाले उत्तर कोरियासम्बन्धी सम्मेलन गर्ने

ओटावा, ५ पुस (रासस/एएफपी) : उत्तर कोरियाको आणविक सङ्कटका बारेमा संयुक्त राज्य अमेरिका र क्यानाडाले आगामी वर्षको जनवरी महिनामा विदेशमन्त्रीहरुको सम्मेलनको आयोजना गर्ने भएका छन् । अमेरिकी र क्यानाडेली विदेशमन्त्रीहरुले