वासिङटन, १६ कात्तिक :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले डिभी चिट्ठामार्फत विदेशी नागरिकलाई अमेरिकी नागरिकता दिने गरेको हालको प्रचलन खारेज गर्नुपर्ने बताउनुभएको छ । मङ्गलबार अमेरिकाको
चारिकार, अफगानिस्तान, १६ कात्तिक : इन्धन बोकेर गुडिरहेको एक ट्यांकरमा अफगानिस्तानको चारिकार नगरमा बम हमला गरेर कम्तीमा पनि १५ जनाको हत्या गरिएको समाचार छ । प्राप्त पछिल्लो समाचारअनुसार सो तेल
टोकियो, १५ कात्तिक : जापानको प्रधानमन्त्रीमा यहाँको लिबरल डेमोक्रेटिक पार्टीका नेता सिन्जो आबे पुनः निर्वाचित हुनुभएको छ । वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री समेत रहनुभएका उहाँ जापानको प्रधानमन्त्रीमा बुधबार पुनः निर्वाचित
वासिङ्टन, १५ कात्तिक : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आइएस वा जुनसुकै स्वरुपका भए पनि आतङ्कवादी क्रियाकलापलाई परास्त गरी छोड्ने प्रतिबद्धता जनाउनुभएको छ । अमेरिकाको म्यानहटनमा मङ्गलबार भएको आतङ्ककारी हमलापछि
सोल, १५ कात्तिक : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले दक्षिण कोरियाले कहिल्यै पनि आणविक अश्त्र नबनाउने बताउनुभएको छ । दक्षिण कोरियाली संसदलाई बुधबार सम्बोधन गर्दै उहाँले भन्नुभयो– दक्षिण कोरियाले
वासिङटन, १४ कात्तिक : अमेरिकाको सैन्य सेवामा तेस्रो लिङ्गीलाई निषेध गर्ने राष्ट्रपतिको प्रस्तावलाई एक अदालतले सोमबार खारेज गरेको छ । कुनैपनि नितिले प्रस्तावलाई स्विकार गर्न नसक्ने भएकाले खारेज गर्नु पर्ने
नयाँदिल्ली, १३ कात्तिक (रासस/सिन्ह्वा) : भारतको कर्नाटक राज्यमा भएको सडक दुर्घटनामा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ । घटनामा अन्य ३० घाइते भएका प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्
मेरिल्याण्ड, १३ कात्तिक : नेपाली मूलका अमेरिकी, पत्रकार तथा साहित्यकार, सामाजिक अभियन्ताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण गर्नका लागि नेपाली भाषामा प्रकाशित महत्वपूर्ण कृति अनुवादमा जोड दिएका छन् । उनीहरुले यसका लागि
बार्सिलोना, १२ कात्तिक (रासस÷एएफ्पी) ः क्याटलोनिया स्वतन्त्र भएकोमा यहाँको एक समूहले बार्सिलोना लगायतका क्याटलोनियाली शहरहरूमा खुशी मनाइरहेका समयमा आइतबार बार्सिलोनामा स्पेनसँगको एकताको पक्षमा दशौँ हजार क्याटोलोनियालीले प्रदर्शन गरेका छन् ।
नयाँदिल्ली, १२ कात्तिक : इटलीका प्रधानमन्त्री पाओलो गेन्टीलोनी सोमबार भारत भ्रमणमा आउन लाग्नुभएको छ । औपचारिक भ्रमणको रुपमा उहाँ भारत आउन लाग्नुभएको भारतको विदेश मामिला मन्त्रालयले जनाएको छ । झण्डै
मोगादिसु, १२ कात्तिक : सोमालियाको राजधानी मोगादिसुका दुई ओटा होटल अगाडी शनिबार भएको बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ३० जना घाइते भएको
नयाँ दिल्ली, भारत, १२ कात्तिक : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको समुन्नत भविष्यका लागि राजनैतिक दलभित्रको प्रजातान्त्रिक अभ्यासलार्ई वहसमा लानु पर्ने बताउनुभएको छ । भारतीय जनता पार्टीको केन्द्रिय कार्यालयमा दिपावलीको