नयाँदिल्ली, ११ कात्तिक (रासस), सिन्ह्वा) : भारतको आन्द्र प्रदेशमा भएको सडक दुर्घटनामा परी शनिबार कम्तीमा सातजना तीर्थयात्रीको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना
शान्त रहन प्रधानमन्त्री रखोईको स्पेनी नागरिकलाई आग्रह म्याड्रिड, स्पेन, ११ कात्तिक : स्पेनको क्याटलोनिया क्षेत्रको संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको छ । क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा भएकोे
क्यानबेर्रा, १० कात्तिक : अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिनु भएको छ । उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो
नैरोबी, १०कात्तिक : केन्यामा बिहीबार दोहो¥याएर भएको राष्ट्रपतीय निर्वाचनका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको छ । निर्वाचनको बहिस्कार गरेका विपक्षीहरुको प्रदर्शनलाई नियन्त्रण गर्ने क्रममा भएको झडपमा परी उनीहरुको मृत्यु
वासिङ्टन, संयुक्त राज्य अमेरिका, ९ कात्तिक (रासस/एएफपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उहाँका चिनियाँ समकक्षी सि जिनपिङ हालै भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनबाट अर्को कार्यकालका लागि चयन हुनुभएकोमा उहाँलाई बधाई
बुधबार भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने नयाँ दिल्ली, ८ कात्तिक : अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन बुधबार नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ बुधबार बिहान पाकिस्तानी राजधानी इस्लामावादबाट यहाँ आइपुग्नुभएको हो ।
बेरुत, लेवनान, ८ कात्तिक : सिरियाली शरणार्थीको भविष्य लेवनानमा नरहेर आफ्नै मातृभूमिमा रहेको संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले मङ्गलबार जनाएका छन् । लेवनानका लागि संयुक्त राष्ट्रसंघका मानवीय सहायता संयोजक तथा
केन्द्र सरकारको आदेशको अवज्ञा गर्ने क्याटालान नेताको भनाई म्याड्रिड, ७ कात्तिक : स्पेनको केन्द्रीय संसदले क्याटालोनियाको क्षेत्रीय सरकारलाई दिएका केही अधिकारहरु फिर्ता लिनसक्ने जनाएको छ । सो विषयमा केन्द्र सरकारले
७ कात्तिक । बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ । टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उक्त पत्र १
टोकियो, ६ कात्तिक : जापानमा आइतबार सम्पन्न मध्यावधी निर्वाचनमा जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभामा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनलाई दुई तिहाई बहुमत प्राप्त भएको समाचार छ । जापानको संसदको म्याद
टोकियो, ५ कात्तिक । जापानमा आज संसदीय निर्वाचन हुँदैछ । प्रधानमन्त्री सिन्जो आबेले एक महिनाअघि संसद् विघटन गर्दै मतदानका लागि आजको मिति तोकेका थिए । संसदको अवधि एक वर्ष बाँकी
संयुक्त राष्ट्रसंघ, ४ कात्तिक (रासस/सिन्ह्वा) : म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको समाचार छ