लण्डन, असोज २९ : अमेरिकी डेमोक्रेटिक पार्टीकी नेतृ हिलारी क्लिन्टनले बेलायतको यूरोपियन यूनियन(इयू) बाट हुने बहिर्गमनले बेलायतलाई ‘धेरै ठूलो क्षति’ हुने आइतबार बताउनुभएको छ ।
किर्कुक, ३१ असोज : इराकको किर्कुक सहर कुर्दहरुको कब्जाबाट फिर्ता भएको छ । इराकी सेनाले विगतका केही हप्तादेखिको निरन्तर प्रयासपछि सोमबार सो सहर फिर्ता लिएको हो । यसरी फिर्ता लिइएको
मोगादिसु, ३० असोज : सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको सङ्ख्या २७६ पुगेको समाचार छ । सोमालियाका सभामुखले सोमबार दिएको जानकारीअनुसार सो आक्रमणमा ज्यान
२९ असोज । एकजना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्धा हाले । मुद्दा हाल्नुको कारण थियो, आफुलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको । श्रीमानले लगाएको यो अभियोग
मेक्सिको सिटी, २९ असोज । मेक्सिको सिटी सहरका विभिन्न सडकहरुमा भूकम्पीय पूर्व सूचना प्रणाली ‘अर्थक्वेक अलर्ट सिस्टम’ जडान गरिने भएको छ । मेक्सिको सिटीमा पछिल्लो समयमा गत सेप्टेम्बरमा गएका दुई
२९ असोज, काठमाण्डौ । अमेरिकाका प्रमुख सहयोगी मुलुकसहितका विश्व शक्तिहरूले इरानसँगको पारमाणविक सम्झौताको पक्षमा उभिने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सो सम्झौताबाट बाहिरिने घोषणा गरेपछि बेलायत, जर्मनी, फ्रान्स
नयाँदिल्ली, २८ असोज (रासस/सिन्ह्वा) : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय कंग्रेस पार्टीकी अध्यक्ष सोनीया गान्धीले आफ्नो छोरा राहुल गान्धी चाडै नै पार्टीको अध्यक्ष बन्ने शुक्रबार बताउनु भएको छ । “राहुल
कोलम्बो, २७ असोज (रासस/सिन्ह्वा) : श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् । विषाक्ता खानाका कारण विरामी भएका उनीहरुलाई उपचारका लागि
सान फ्रान्सिस्को, २६ असोज : अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या पनि बढेर २३ पुगेको छ ।
लस एन्जेलस, २५ असोज : अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तिब्र गतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ । गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा
लस एन्जेलस, २४ असोज : अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ । क्यालिफोर्नियाको अंगुर बगानमा बढी मात्रामा डढेलो
मियामी, संयुक्त राज्य अमेरिका, २३ असोज : समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित गरेको आँधीसम्बन्धी अमेरिकी निकाय अमेरिकी राष्ट्रिय समुन्द्री आँधी केन्द्रले बताएको