कोलम्बो, २७ असोज (रासस/सिन्ह्वा) : श्रीलङकाको एउटा कपडा उद्योगमा काम गर्ने एक सय जना भन्दा बढी मजदुरहरु बिहीबार विरामी भएका छन् । विषाक्ता खानाका कारण
सान फ्रान्सिस्को, २६ असोज : अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ठूलो जनधनको क्षति भएको छ र त्यसमा परी मृत्यु हुनेको सङ्ख्या पनि बढेर २३ पुगेको छ ।
लस एन्जेलस, २५ असोज : अमेरिकाको क्यालिफोर्निया राज्यमा जंगलमा लागेको डढेलो निकै तिब्र गतिमा फैलिएर बस्तीतिर छिरेपछि यसबाट ठूलो जनधनको क्षति पुगेको छ । गत आइतबार रातिदेखि लागेको भिषण डढेलोमा
लस एन्जेलस, २४ असोज : अमेरिकाको क्यालिफोर्निया राज्यमा गत आइतबार रातिदेखि लागेको भिषण डढेलेमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको समाचार छ । क्यालिफोर्नियाको अंगुर बगानमा बढी मात्रामा डढेलो
मियामी, संयुक्त राज्य अमेरिका, २३ असोज : समुन्द्री आँधी नेटले अमेरिकाको मीसीसीपी नदीको मुहान नजिकै खाडी तटीय क्षेत्रमा सामान्य जनजीवन प्रभावित गरेको आँधीसम्बन्धी अमेरिकी निकाय अमेरिकी राष्ट्रिय समुन्द्री आँधी केन्द्रले बताएको
प्योङयाङ, २२ असोज : उत्तर कोरियाली नेताले फेरि अर्काे परमाणु परीक्षणको सशक्त तयारीका लागि निर्देशन दिनुभएको समाचार छ । उत्तर कोरियाले गत सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली परीक्षण
संयुक्त राष्ट्र संघ, २१ असोज : सन् २०१७ को नोबेल शान्ति पुरस्कार बिजेता अभियन्ता–समूह इन्टरनेशनल क्याम्पेन टु एबोलिस न्युक्लियर विपन्स (आइक्यान) लाई संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले हार्दिक बधाई
जाकार्ता, २० असोज : इन्डोनेसियाको बालीमा आएको ठुलो ज्वालामुखीका कारण विस्थापित हुनेहरुको संख्या बढ्दै गएर अहिले सम्म एक लाख ४७ हजार पुगेको छ । माउन्ट अगुङ नामक ज्वालामुखीले यती धेरै
लस भेगस, १९ असोज : अमेरिकी सहर लस भेगासमा आइतबार राति भिषण आक्रमणगरी कम्तीमा ५९ जनाको ज्यानलिने स्टेफन प्याडककी केटीसाथीले यस्तो आक्रमण र नरसंहारको प्याडकले योजना बनाएको बारेमा आफूलाई केही
हाङ्झाउ, चीन, १८ असोज : चीनले अहिलेसम्म संसारकै ‘सवैभन्दा अग्लो ’ विद्युत आपूर्ति गर्ने खम्वाको हालै निर्माण शुरु गरेको छ । पूर्वी चीनको झेजियाङ प्रान्तमा निर्माणधिन विद्युत पोल (खम्बा) अहिलेसम्म
स्टकहोम, १७ असोज : सन् २०१७ का लागि चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अमेरिकी बैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरिएको छ । मानव शरीर तथा जैविकले बिहानदेखि रातिसम्म अथवा
काठमाडौं १६ असोज । क्याटलोनिया सरकारले स्पेनबाट छुट्टिनका लागि आइतवार गराएको जनमत संग्रहमा ४० प्रतिशत जनताले मत खसालेको जनाएको छ। खसेको मतमध्ये ९० प्रतिशत मत स्पेनबाट अलग्गिनुपर्ने पक्षमा रहेको सरकारको दाबी