मनिला, ४ साउन । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको समाचार छ । सो हमलामा परी उहाँका चार अङ्गरक्षक गम्भीर रुपमा घाइते
क्यानबेरा, ३ साउन । जलवायु परिवर्तनको असरका बारेमा अनुसन्धान गरिरहेका बैज्ञानिकहरुले जलवायु परिवर्तनका कारण समुद्री सतहमा अझ बृद्धिहुने अनुमान गरेका छन् । आगामी १०० बर्षमा समुद्री सतहमा बृद्धि हुने र
नयाँ दिल्ली, २ साउन । भारतीय राष्ट्रपतिको निर्वाचन राजधानी नयाँ दिल्लीमा सोमबार सुरु भएको छ । सोमबार बिहान सुरु भएको सो निर्वाचनमा भारतको लोकसभाका र राज्य सभाका सांसदले मतदान गर्दैछन्
म्यानजिङ, १ साउन । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको समाचार छ । उक्त प्रान्तका स्थानीय अधिकारीहरुले
सेन्याङ (चीन), ३१ असार । गत बिहीबार निधन भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको शनिबार अन्त्येष्टी गरिएको छ । उहाँको शवलाई उहाँकी श्रीमती लिउ जियासहितले आफ्नो संस्कार अनुसार
पेरिस, ३० असार । फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार राजधानी पेरिसमा आयोजना हुने विशेष सैनिक परेड अवलोकन गर्दै हुनुहुन्छ । फ्रान्सेली राष्ट्रिय दिवसका अवसरमा आयोजना
सेन्याङ (चीन), ३० असार । लामो समयदेखि जेल जीवन विताईरहनु भएका नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ जियाओबोको बिहीबार ६१ बर्षको उमेरमा निधन भएको छ । कलेजोको अन्तिम अवस्थाको क्यान्सरबाट
पेरिस, २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बिहीबार फ्रान्स प्रस्थान गर्नुभएको समाचार छ । उहाँको यो भ्रमणपूर्व अमेरिकामा उहाँको निर्वाचनताकाको विवाद सुरु भएको थियो । अधिकारीहरुले भने उहाँले सो
वासिङटन, २८ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन्
सोल, २७ असार । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले यसैहप्ता जर्मनीमा सम्पन्न भएको
लखनउ भारत, २६ असार । भारतको उत्तर प्रदेशमा घरमा बनाइएको विषादी रक्सी सेवन गरेका १२ जनाको सोमबार मृत्यु भएको छ । भारतीय मदिरा प्रयोगकर्ताहरुको यो पछिल्लो अवैध मदिरा कारोबार हो
इस्तानबुल, २६ असार । अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुग्नुभएको समाचार छ । उहाँले यहाँ आइतबार नै टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ । त्यसैगरी उहाँले आफ्ना टर्कीस समकक्षी