Logo
विश्व

नेपालको विकास प्रयासमा सघाउने नर्वेको प्रतिबद्धता

काठमाडौँ, २६ असार । नर्वेले नेपालको सामाजिक–आर्थिक विकासको प्रयासमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपालमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी स्वदेश फर्कन

विस्तृत पढ्नुहोस
जी-२० सम्मेलन सम्पन्न, पेरिस सम्झौतामा अमेरिका असहमत

ह्यम्बर्ग (जर्मनी), २५ असार । विश्वका २० शक्ति राष्ट्रको संगठन जि२० को सम्मेलनमा जर्मनीको ह्याम्बर्गमा शनिबार सम्पन्न भएको छ । सो सम्मेलनका लागि विश्वका अधिकांश नेताहरु शुक्रबार नै जर्मनी पुगेका

अमेरिकी राष्ट्रपति ट्रम्प र पुटिनबीच भेट

ह्यामवर्ग (जर्मनी), २४ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रसियाली राष्ट्रपतिबीच शुक्रबार जर्मनीको ह्यामवर्गमा जि–२० भेट भएको छ । भेटको शुरुमा कुरा गर्नुहुँदै अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग भन्नुभयो, “हामीले

बेलायतले जनमतसङ्ग्रहपछि प्रत्यक्ष विदेशी लगानीमा ऐतिहासिक आकर्षण

लण्डन (बेलायत), २३, असार । संयुक्त अधिराज्य (यूके)को अन्तर्राष्ट्रिय व्यापार महाशाखाले बिहीबार एक तथ्याङ्क सार्वजनिक गर्दै भनेको छ मुलुक युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमतसङ्ग्रहपछि बेलायतले प्रत्यक्ष विदेशी

चिनियाँ राष्ट्रपति सि–मार्केल भेटवार्ता

बेइजिङ, २२ असार । चिनियाँ राष्ट्रपति सि चिनफिङ र जर्मन चान्सलर एङ्गिला मार्केलबीच बर्लिनमा बिहीबार भेटवार्ता भएको समाचार छ । उहाँहरुबीच भएको सो भेटवार्तामा चीन जर्मन आपसी हितका विभिन्न पक्षमा

तत्कालै अर्काे क्षेप्यास्त्र परीक्षणको सङ्केत छैन : दक्षिण कोरिया

सोल, २१ असार । उत्तर कोरियाले तत्कालै फेरि अर्काे ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने कुनै सङ्केत नरहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ । विश्व समुदायको आग्रहका बिपरित उत्तर कोरियाले

केही नकारात्मक गतिविधिका कारण चीन–अमेरिकी सम्बन्ध प्रभावित : राष्ट्रपति सी

वेइजिङ् (चीन), २० असार । चीनका राष्ट्रपति सी जिनपिङ्ले आफ्नो अमेरिकी समकक्षीसँग सोमबारगरेको टेलिफोन वार्तामा बेइजिङ् र वासिङ्टनवीचको द्विपक्षीय सम्बन्धमा अमेरिकाको केही नकारात्मक गतिविधिका कारण समस्या आएको बताउनु भएको छ

जी–२० सम्मेलनस्थल ह्यामवर्गमा हजारौं जर्मनद्वारा प्रदर्शन

ह्यामवर्ग (जर्मनी), १९ असार । जर्मनीको उत्तरी क्षेत्रमा रहेको शहर ह्यामवर्गमा गु्रप अफ ट्वान्टी (जी–२०) सम्मेलन हुन करिब एक हप्ता बाँकी रहँदा हजारौं जर्मन नागरिकले भने आइतबार पहिलो विशाल विरोध

इजरायली पूर्व प्रधानमन्त्री अल्मर्ट जेलमुक्त

मला (इजरायल), १८ असार । इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त हुनुभएको समाचार छ । उहाँलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ । उहाँ भ्रष्टाचारको मुद्धमा जेलमा रहनुभएको थियो

भारतमा राष्ट्रब्यापी नयाँ कर प्रणाली

नयाँदिल्ली, १७ असार । भारतको केन्द्रिय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर प्रभावकारी हुने गरी नयाँ तथा एकिकृत कर प्रणाली लागू गरेको छ । माल सामान तथा सेवा व्यवसाय कर

राष्ट्रपति टिमर जी–२० सम्मेलनमा भाग लिने पूर्व कार्यक्रम रद्द

रियो दि जेनेरिया (ब्राजिल), १६ असार । ब्राजिलका राष्ट्रपति मिसेल टिमरले जर्मनीको ह्यामबर्गमा गर्ने भनी पूर्व निर्धारित गरेको जी–२० सम्मेलनमा सहभागी हुने योजना रद्द भएको राष्ट्रपतिको कार्यालयले बुधबार जनाएको छ

वार्तामै नबस्ने साउदी अरेबियाको भनाई अतिवादी : कतार

इस्तानबुल, १५ असार । कतारमाथि गल्फका विभिन्न देशले लगाएको प्रतिबन्ध र नाकाबन्दीको समाधानका विषयमा पछिल्लो समय केही प्रयास भइरहेका बेला साउदी अरेबियाले कतारसँग वार्ता पनि नगर्ने भनी दिएको प्रतिक्रियाको कतारले