जेनेभा, १७ वैशाख । संयुक्त राष्ट्रसंघले सिरियासँगको शान्ति वार्ताका लागि प्रयास भइरहेको जनाएको छ । सो संस्थाले उक्त वार्ताका लागि केही समयपछि मध्यस्थकर्ताको सम्मेलन गर्ने
(मोहिनी मिश्र) : काठमाडाँै, १६ वैशाख । सन् २०१७ को २० जनवरीमा अमेरिकी राष्ट्रपतिको शपथ लिएका राष्ट्र्पति डोनाल्ड ट्रम्पको कार्यकालको समिक्षा अमेरिकामा एकपछि अर्काेगरी सुरु भएको छ । यसै क्रममा आएको
बेइजिङ (चीन), १५ वैशाख । चीनले अमेरिकी एक संस्थाद्वारा चीनको धार्मिक स्वतन्त्रताका विषयमा हालै जारी गरेको प्रतिवेदन पूर्वाग्रही रुपमा आएको भन्दै शुक्रबार उक्त प्रतिवेदनप्रति आलोचना गरेको छ । संयुक्त राज्य
कानो (नाइजेरिया), १५ वैंशाख । उत्तरपश्चिम नाइजेरियामा बोको हराम जिहादी सैनिकको एक जथालाई लक्ष्यगरी गरेको एक आत्मघाती आक्रमणमा कम्तीमा पाँच सैनिकको मृत्यु हुनुको साथै अन्य ४० जना घाइते भएका सुरक्षा
बर्लिन (जर्मनी), १४ वैशाख । चीनले दक्षिण कोरियामा जारी अमेरिका–दक्षिण कोरिा सैन्य अभ्यास रोक्न आग्रह गरेको छ । साथै कोरियाली प्रायद्विपमा देखिँदै आएको तनावलाई शान्त गर्न उत्तर कोरियाली आणविक कार्यक्रमलाई
सान फ्रान्सिस्को, १३ वैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आप्रवासीहरूलाई नियन्त्रणमा लिएर फिर्ता गराउन अस्वीकार गर्ने सहरलाई अनुदान नदिने निर्णयको विपक्षमा एकजना सङ्घीय न्यायाधीशले फैसला गरिदिएका छन् । क्यालिफोर्नियाको
किभ (युक्रेन), १२ वैशाख । युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोले आफूले चीनसँग सम्पूर्ण क्षेत्रमा सहकार्य गर्न चाहेको आज बताउनुभएको छ । ‘हामी किभ र बेइजिङबीच सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई थप मजबुत
संयुक्त राष्ट्रसङ्घ, १२ बैशाख । द्धन्द्धले प्रभावित भएका २२ देशको झण्डै दुई करोड ५० लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा ६
एडेन, ११ वैशाख । दक्षिणी येमनको बन्दरगाह नगर एडेनमा आज बिस्फोटक पदार्थ र बारुदी सुरुङ्गका सामाग्रीहरू बोकेको एक सैनिक ट्रकमा दुर्भाग्यपूर्ण विस्फोटन हुँदा दुर्घटनामा परी सातजना सैनिकको तत्कालै मृत्यु हुनुका साथै
दोहा (कतार), १० बैशाख । । अरब राष्ट्रहरुको भ्रमणमा रहनुभएका अमेरिकी रक्षामन्त्री जिम म्याटिसले कतारका अमीर शेख तामिम विन हमद अल थानीसँग शनिबार भेट गर्नुभएको छ । पेट्रोलियम पदार्थका लागि
काबुल, ९ वैशाख । तालिबानी बन्धुकधारीहरुले अफगानिस्तानको उत्तरी शहर मजार ए शरिफमा सय भन्दा बढी सैनिकलाई मारिदिएको अफगानीस्तानको रक्षा मन्त्रालयले शनिबार जनाएको छ । विद्रोहीहरुले एउटा सैन्य अखडामा रहेको मस्जिदमा
लन्डन (बेलायत), ८ वैशाख । बेलायतकी महारानी एलिजावेथ द्वितीयको ९१ औँ जन्म दिवस उहाँकै निवासमा शुक्रबार शान्त वातावरणमा मनाइएको छ । बेलायती रोयल हर्स आर्टिलरीले बकिङघम प्यालेस हुँदै अघि बढेको