बर्लिन, ३१ चैत । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले जर्मन चान्सलर एङगेला मर्केललाई भेट्नु हुने भएको छ । बर्लिनमा अर्को महिना हुने धार्मिक सम्मेलनका क्रममा उहाँहरुकाबीचमा
मास्को, ३१ चैत । सिरियाको द्वन्द्वलाई व्यवस्थापन गर्ने विषयमा निरन्तर छलफल र सहकार्य गर्न रुस र संयुक्त राज्य अमेरिका सहमत भएका छन् । उनीहरुले अन्तरराष्ट्रिय आतङ्कबाद विरुद्ध पनि मिलेर काम
दमासकस, ३१ चैत । सिरियाली राष्ट्रपति बसार अल असदले आफनो देशमा जारी द्वन्द्व शान्ति वार्ताबाट समाधान गर्ने उपाय अप्रभावकारी भएको बताउनुभएको छ । किनकी द्वन्द्व अन्त्यका लागि वासिङ्गटन गम्भीर नभएको
काठमाडौं, ३१ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका राष्ट्रपति बशर अल असदलाई ‘कसाइ’को संज्ञा दिएका छन् । नेटोको महासचिव जेन्स स्टाल्टेनबर्गसँग संयुक्त प्रेस सम्मेलनमा उनले सिरियामा भएको नागरिकको नरसंहार
मस्को (रसिया), २९ चैत । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार रसियाली टेलिभिजनद्वारा प्रसारण गरिएको एक अन्तरवार्तामा सिरियामा अर्को रासायनिक हतियार प्रयोगको प्रपञ्च रचिने र सिरियाको बसर अल असद प्रशासनविरुद्ध विश्व
मस्को (रसिया), २९ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन पछिल्लो समय सिरियाबारे देखिएका विवादबारे छलफल गर्न मङ्गलबार रसियाको राजधानी मस्को आइपुग्नुभएको छ । टिलरसनको मस्को बसाइँमा उहाँले रसियाली उच्च अधिकारीसँग
उत्तर कोरिया (प्योङयाङ), चैत २९ । कोरियाली द्वीपमा अमेरिकाले युद्धपोत तैनाथ गरेपछि उत्तर कोरियाले आफू यद्धका लागि तयार रहेको जनाएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी एसीएनएले त्यहाँको विदेश
नयाँ दिल्ली (भारत), २८ चैत । भारत र अस्ट्रेलियाबीच आताङ्कवाद विरोधी सहकार्यलाई मजबुत बनाउने लगायतका विभिन्न छ सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । भारत भ्रमणमा रहनुभएका अस्टे«लियाली प्रधानमन्त्री मालकम टर्नबुलसँग
काठमाडौं, २८ चैत। इजिप्टमा इशाई धर्मालम्बीलाई लक्षित गरी गरिएको आक्रमणमा ४५ जना मारिएपछि संकटकालिन स्थितिको घोषणा गरिएको छ । राष्ट्रपति अब्दुल फतेह अल सीसीले देशमा तीन महिने संकटकालको घोषणा गरेका
टान्टा (इजिप्ट), २७ चैत । इजिप्टको दुई छुट्टाछुट्टै स्थानमा चर्चमा आइतबार गराइएका विस्फोटमा कम्तीमा ३७ जनाको मृत्यु भएको र १०० भन्दा बढी घाइते भएको इजिप्टका अधिकारीले बताएका छन् । आक्रमणको
लन्डन, २७ चैत । बेलायती विदेशमन्त्री बोरिस जनसनले आउँदो साता मस्कोका लागि तय गर्नुभएको भ्रमण सिरियामा भएका घटनाबाट परिस्थितिमा आधारभूत परिवर्तन भएकाले रद्द गर्नुभएको उहाँको कार्यालयले शनिबार जानकारी दिएको छ
काठमाडौं, २७ चैत । ईरानका राष्ट्रपति हसन रुहानीले सिरियाको हवाई अड्डामा अमेरिकाले गरेको आक्रमणबाट आतंकवादीले उत्सव मनाएको बताएका छन् । इरानको सरकारी टेलिभिजनमा बोल्दै रुहानीले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको नाम