Logo
विश्व

चिप अभाव सल्टिएपछि टोयोटाले वार्षिक खुद नाफा प्रक्षेपण बढायो

-रिपोर्टर्स नेपाल/संवाददाता

टोकियो, २३ माघ । जापानको टोयोटा कम्पनीले मङ्गलबार आफ्नो वार्षिक खुद नाफा प्रक्षेपण बढाएको छ ।विश्वव्यापी अर्धचालकको अभाव कम भएकाले सबै क्षेत्रमा यसका उत्पादनमा वृद्धि

विस्तृत पढ्नुहोस
संयुक्त राष्ट्रङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा

न्यूयोर्क , २३ माघ । संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्टसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को मूल्याङ्कन गर्न स्वतन्त्र प्यानल गठन गर्ने घोषणा गरेका छन्

दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण २ जनाको मृत्यु

नयाँ दिल्ली, २३ माघ । भारतको दक्षिणी राज्य कर्नाटकमा मङ्की फिवर का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ । मृत्यु हुनेमा १८ वर्षीया युवती

अमेरिका र बेलायती लडाकु विमानद्वारा यमनको होडेडाहमा हवाई हमला

एडेन, २३ माघ । संयुक्त राज्य अमेरिका र बेलायतका लडाकु विमानहरूले सोमबार यमनी बन्दरगाह शहर होडेडाहमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले जनाएको छ। होडेडाह शहरको रणनीतिक रेड सी

चिनियाँ कम्युनिष्ट पार्टीका नेता र नर्वेका विदेशमन्त्री बीच भेटवार्ता

बेइजिङ, २३ माघ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभागका प्रमुख लिउ जियानचाओले सोमबार बेइजिङमा नर्वेका विदेशमन्त्री एस्पेन बर्थ इइदेसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा उनीहरूले अन्तरपक्षीय अन्तरक्रियालाई सुदृढ बनाउने, पारस्परिक लाभकारी

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर संक्रमण

काठमाडौं, माघ २३ । बेलायतका राजा चार्ल्स तृतीयमा क्यान्सर संक्रमण पुष्टि भएको बकिंघम राजप्रासादले जनाएको छ । ७५ वर्षीय राजा चार्ल्स उपचारमा रहेकाले जनसम्पर्कका कुनैपनि सार्वजनिक कार्यक्रममा सहभागी नहुने भएका

जनवरीमा बङ्गलादेशको निर्यात ११.४५ प्रतिशतले बढ्यो

ढाका, २२ माघ । बङ्गलादेशले जनवरीमा ५.७२ अर्ब अमेरिकी डलर मूल्यका सामानहरू ढुवानी गरेको छ । यो वार्षिक तथ्याङ्कको आधारमा ११.४५ प्रतिशतले वढि हो । सन् २०२३/०२४ को आर्थिक वर्षको

उत्तर भारतमा सडक दुर्घटनामा परी पाँच जनाको मृत्यु

नयाँदिल्ली, २२ माघ । भारतको उत्तर प्रदेश राज्यको कार दुर्घटनामा परी चार बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले सोमबार जनाएको छ । कानपुर जिल्लामा वर्षा र कुहिरोका कारण

माल्दिभ्सले सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने

कोलम्बो, २२ माघ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइझुले माल्दिभ्सको पर्यटन उद्योगको स्थापनापछि माल्दिभ्सको इतिहासमा पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताएका छन् । मुइझुुले सोमबार बिहान

सामसुङका प्रमुखलाई शेयरसँग सम्बन्धित मुद्दामा सफाइ

सियोल, २२ माघ । दक्षिण कोरियाको एक अदालतले सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई निर्माण तथा इन्जिनियरिङ कम्पनी सामसुङ सी एण्ड टी र चेइल इन्डस्ट्रिजबीच सन् २०१५ को विवादास्पद कम्पनी एकीकरण

इजरायल–हमास युद्ध अन्त्य गर्न कुटनीतिक प्रयासका लागि अमेरिकी विदेशमन्त्री ब्लिन्केन मध्यपूर्वतर्फ प्रस्थान

गाजा पट्टी, प्यालेस्टिनी अधिनस्थ क्षेत्र, २२ माघ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन इजरायल–हमासबीच नयाँ युद्धविराम सुनिश्चित गर्नका लागि सोमबार मध्यपूर्व प्रस्थान गरेका छन् । अक्टोबर ७ मा हमासको आक्रमणपछि पाँचौँ

पाकिस्तानको प्रहरी चौकी आक्रमण, कम्तीमा १० सुरक्षाकर्मीको मृत्यु

पेशावर, २२ माघ । उत्तरी पाकिस्तानको एक प्रहरी चौकीमा सोमबार बिहान दर्जनौं लडाकूले आक्रमण गर्दा कम्तीमा १० जना सुरक्षा अधिकारीको मृत्यु भएको वरिष्ठ प्रहरी कमान्डरले बताएका छन् । पाकिस्तानमा आम