इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान साउदी अरबको औपचारिक भ्रमणका क्रममा रियाद पुगेका छन् । तेहरान र रियादबीचको सात वर्ष लामो तिक्ततापूर्ण सम्बन्धमा सुधार आएसँगै इरानी
ह्युस्टन, ३२ साउन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावलाई उल्टाउने षड्यन्त्र गरेको मुद्दाको सुनुवाइ गर्ने समितिको अध्यक्षता गरिरहेकी न्यायाधीशलाई हत्याको धम्की दिएकी टेक्सासकी एक महिला पक्राउ परेकी छन्
कोलम्बो, ३२ साउन । पचास हजारभन्दा बढी श्रीलङ्काली परिवार खडेरीको चपेटामा परेका छन् । श्रीलङ्काका नौ प्रान्तमध्ये आठ प्रान्तका ५० हजारभन्दा बढी परिवार खडेरीको चपेटामा परेका विपद् व्यवस्थापन केन्द्र (डिएमसी)
संयुक्त राष्ट्रसङ्घ, ३२ साउन । संयुक्त राष्ट्रसङ्घले मानवीय सहायताकर्मीमाथिको हिंसा नरोकिएकामा चिन्ता व्यक्त गरेको छ । इराकको राजधानी बग्दादस्थित राष्ट्रसङ्घीय कार्यालयमा २० वर्षअघि भएको घातक हमलाको सन्दर्भमा उक्त विश्वसंस्थाले सहायताकर्मीमाथि
काठमाडौं । सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा चर्को वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिएका छन्। मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै राष्ट्रपतिले कर्मचारीहरुको
प्रिया (केपभर्डे), ३२ साउन । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुङ्गा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ भने अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय
काठमाडौं,३१ साउन । ब्राजिलियन फरवार्ड नेयमार जुुनियर साउदी प्रो लिग क्लब अल–हिलालमा आवद्ध भएका छन्। ३१ वर्षीय नेयमार फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्दै साउदी क्लबमा जोडिएका हुन्। नेयमार
नियामे, (नाइजर), ३१ साउन । नाइजरको पश्चिमी सीमा नजिकै संदिग्ध जिहादीहरूले गरेको आक्रमणमा १७ जना नाइजर सैनिकको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । मङ्गलबार अबेर रक्षा मन्त्रालयले एक विज्ञप्ति
लहाइना, ३१ साउन । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा एक सय छ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् । हवाईका गभर्नर जोस ग्रीनले मृतकको सङ्ख्या
बोगोटा, साउन ३१ । संयुक्त राष्ट्रसङ्घले कोलम्बियामा नाटकीय ढङ्गले हिंसात्मक घटना बढेकामा त्यसको निन्दा गरेको छ । कोलम्बियामा यो वर्षको पहिलो छ महिनामा ५० भन्दा बढी नरसंहारका घटना भएका छन्
त्रिपोली, ३१ साउन । लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते
एजेन्सी । भारतको उत्तरी राज्य हिमांचल प्रदेशमा विगत दुई दिनदेखि परेको भीषण वर्षाका कारण उत्पन्न प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको छ। ‘अहिलेसम्म राज्यमा करिब ५५ जनाले ज्यान