Logo
विश्व

चीन र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना

-रिपोर्टर्स नेपाल/संवाददाता

बेइजिङ, १२ चैत । चीन र मध्य अमेरिकी राष्ट्र होन्डुरसबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । ताइवानसँगको ८० वर्ष पुरानो कूटनीतिक सम्बन्ध विच्छेद गर्दै तेगुसिगल्पाले

विस्तृत पढ्नुहोस
चकलेट कारखाना विष्फोटमा तीन जनाको मृत्यु, खोज तथा उद्धार जारी

वासिङ्टन, १२ चैत । गत शुक्रबार साँझ पेन्सिल्भेनिया राज्यको चकलेट काराखानामा भएको भीषण विष्फोटमा तीन जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । उद्धारकर्मीले एक जनालाई जिवितै

‘चीनले रुसलाई हतियार आपूर्ति गरेको छैन’

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध प्रारम्भ भएपछि रुसलाई चीनले हातहतियार आपूर्ति नगरेको बताएका छन्। विगत तीन महिनादेखि आफूले रुसलाई चीनबाट हतियार आपूर्ति भएको खबर सुनेपनि अहिलेसम्म बेइजिङले

मानहानी मुद्दामा गान्धीलाई दुई वर्षको जेल सजाय

एजेन्सी । भारतीय कंग्रेसका नेता राहुल गान्धीलाई अपराधिक मानहानी मुद्दामा दुई वर्षको जेल सजाय तोकेको छ । गुजरात राज्यको सुरत जिल्ला अदालतले उक्त सजाय तोकेको  हो । उनले सन् २०१९

अफगानिस्तानमा भूकम्प‚ कम्तीमा ५ जनाको मृत्यु

काठमाडौँ ८ चैत । अफगानिस्तानको फैजाबादलाई केन्द्रविन्दु बनाएर ६.६ म्याग्निच्युडको भूकम्प गएको छ ।मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो

युक्रेनमा ‘युद्ध अपराध’ बारे पुटिनलाई दबाब दिन चीनका राष्ट्रपतिलाई अमेरिकाको आग्रह

चैत ७ , काठमाडौं ।  अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध अपराध गरेको विषयमा दबाब दिन चीनका राष्ट्रपति सी जीनपिनलाई आग्रह गरेको छ । रुस युक्रेन युद्ध सुरु भए यता

नाइजेरियामा सात करोड बालबालिका पानीजन्य संक्रमणको खतरामा

। नाइजेरियामा पानीजन्य संक्रमणबाट धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै यहाँका कम्तीमा पनि सात करोड आठ लाख बालबालिका पानीजन्य संक्रमणको उच्च खतरामा

तीन दिने भ्रमणका लागि चिनिया राष्ट्रपति सी रुस जाँदै

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ सोमबार रुसको राजधानी मस्को जाँदैछन्। रुसले युक्रेन आक्रमण गरेको एक वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको रुसको भ्रमणमा निस्कन लागेका हुन्। सी जिनपिङको यो भ्रमणलाई

इक्वेडर भूकम्प : सोह्र जनाको मृत्यु, चार सय घाइते

कुएन्का, ५ चैत । शनिवार मध्याह्नतिर पेरु र इक्वेडरमा भएको शक्तिशाली भूकम्पमा परी १६ जनाले ज्यान गुमाएका छन्भने चार सयभन्दा बढी घाइते भएका छन् । संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षण

घानामा डुङ्गा दुर्घटना पाँचको मृत्यु

आकारा, ५ चैत । दक्षिणी घानाको भोल्टा तालमा शनिबार बिहान एउटा डुङ्गा पल्टिँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । ग्रेटर अक्रा क्षेत्रको अडानजिकैको अजिजान्याबाट करिब

सडक दुर्घटनामा सत्र जनाको मृत्यु

ढाका, ५ चैत । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । हालै निर्माण गरिएको द्रुतमार्गमा

दक्षिण अफ्रिकामा दादुरा सङ्क्रमित ७६६ जना पुगे

एजेन्सी । दक्षिण अफ्रिकाको राष्ट्रिय सङ्क्रामक रोग संस्थान (एनआईसीडी) ले देशमा हालसम्म प्रयोगशालाबाट पुष्टि भएका दादुराका घटनाहरू बढेर शुक्रबारसम्म ७६६ पुगेको जनाएको छ। “पूर्वी केप बाहेक सबै दक्षिण अफ्रिकी प्रान्तहरूमा