Logo
विश्व

दक्षिण बेरुतका दुई छिमेक खाली गर्न इजरायली सेनाको आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

जेरुसेलम, ४ कात्तिक । इजरायली सेनाले आइतबार बिहान दक्षिण बेरुतका दुई छिमेकमा ‘हिजबुल्लाहसँग सम्बद्ध’ भनिएका भवनहरू नजिक रहेका नागरिकहरूलाई तुरुन्तै खाली गर्न आदेश दिएको छ

विस्तृत पढ्नुहोस
भारतीय एयरलाइन्सलाई बमको धम्कीले अराजकता बढाउँदै

नयाँदिल्ली, ४ कात्तिक । भारतीय एयरलाइन्सहरूद्वारा सञ्चालित उडानहरूलाई ७० भन्दा बढी झुटो बमको धम्की दिइएको र यसले यात्रुहरूमा त्रास फैलाउनुका साथै विश्वव्यापी उडानमा ढिलाई निम्त्याएको भारतीय सञ्चारमाध्यमहरूले आइतबार बताएका छन्

इजरायलद्वारा अस्पतालमा आक्रमण

एजेन्सी । इजरायली सेनाले शनिबार उत्तरी सहर बेत लाहियाको इन्डोनेसियाली अस्पताललाई घेरा बन्दी गरी आक्रमण गरेको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । इजरायलले अस्पताललाई पूर्ण रूपमा घेरी बिजुली लगायतका सेवाहरु

थाइल्याण्डमा तीन रोहिङ्ग्या शरणार्थीको मृत्यु

बैङ्कक, २ कात्तिक । थाइल्याण्डमा ट्रकमा लुकिछिपी यात्रा गर्ने क्रममा तीन जना रोहिङ्ग्या शरणार्थीको निस्सासिएर मृत्यु भएको थाई प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित रहेको आशङ्कामा दुई मानव तस्करलाई शुक्रबार

ब्रिक्स सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदीले रूसको भ्रमण गर्ने

नयाँदिल्ली, २ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साता सुरू हुने ब्रिक्स शिखर सम्मेलनमा भाग लिन मस्को प्रस्थान गर्ने भएको नयाँदिल्लीले शुक्रबार जानकारी गराएको छ । ब्रिक्स पाँच प्रमुख

फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

फ्रान्स, २ कात्तिक । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले शुक्रबार बताएका छन्

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

हङकङ, २ कात्तिक । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। इजरायलले हमासका प्रमुख याह्या सिनवारको

हमास प्रमुखको मृत्यु भएको इजरायली प्रधानमन्त्री नेतन्याहूद्वारा जानकारी

तेल अभिभ, २ कात्तिक । प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ मा भएको भयानक आक्रमणका मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन

भारतमा विक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट

हेलसिन्की, फिनल्यान्ड, १ कात्तिक । फिनल्याण्डको दूरसञ्चार उपकरण निर्माता कम्पनी नोकियाले बिहीबार तेस्रो त्रैमासिकमा खुद नाफामा ३२ प्रतिशतले वृद्धि भएको जनाएको छ । नोकियाले तेस्रो त्रैमासिकमा ४।३ अर्ब युरो (४.७

नायबसिंह सैनीले लिए हरियाणाको मुख्यमन्त्रीको शपथ

काठमाडौं । नायब सिंह सैनीले हरियाणाको मुख्यमन्त्री बनेका छन् । सैनीले बिहिबार हरियाणाका गभर्नर बंडारु दत्तात्रेयसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी,

रूसी आक्रमणमा दश सिरियालीको मृत्यु

बेरूत,लेबनान, १ कात्तिक । उत्तरपश्चिम सिरियामा फर्निचरसहितका स्थलमा भएको रूसी आक्रमणमा दश जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको युद्ध अनुगमन सङ्गठनले जनाएको छ । “इदलिबको ग्रामीण इलाकामा भएको

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी

ढाका, १ कात्तिक । बङ्गलादेशको एक अदालतले निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ पुर्जी जारी गरेको छ । अदालतले हसिनाको आवामी लिग पार्टीका पूर्व महासचिव ओबैदुल कादिर र अन्य ४४ जनाविरुद्ध