Logo
विश्व

सिंगापुरबाट इमेल पत्र पठाएर राजापाक्षेद्वारा राष्ट्रपतिबाट राजीनामा

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ३१ असार । देश छाडेर सिंगापुर पुगेका गोटाबाया राजापाक्षेले श्रीलंकाको राष्ट्रपति पदबाट राजीनामा दिएका छन् । उनले इमेल पत्र पठाएर राजीनामा दिएका हुन् ।

विस्तृत पढ्नुहोस
राजापाक्षे शरण खोज्दै सिंगापुरमा

एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे मालदिभ्सको मालेबाट सिंगापुर पुगेका छन् । उनी साँझ साउदी एयरलाइन्सको उडानबाट सिंगापुर पुगेका हुन् । राजापाक्षे सिंगापुरमै निजी भ्रमणमा रहने अन्तर्राष्ट्रिय समाचार

ब्रिक्समा साउदी अरब, टर्की र इजिप्ट जोडिने

एजेन्सी, ३० असार । ब्रिक्स पश्चिमा देशइतरका शक्तिराष्ट्रहरुको बलियो संगठन हो । यसमा चीन, रुस भारत, ब्राजिल र दक्षिण अफ्रिका पर्दछन् । ब्रिक्स देशहरुले संगठन विस्तार गर्ने योजना बनाएका छन्

भाईहरु भागेपनि महिन्दा राजापाक्षेले श्रीलंका नछाड्ने

एजेन्सी, ३० असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुर पुगेका छन् । बुधबार सूर्योदय नहुँदै मालदिभ्स उडेका उनी बिहिबार साउदी विमानबाट सिंगापुर पुगेका हुन् । गोटाबायाका भाई बसिल राजापाक्षे पनि

रुसले युक्रेनमा हमला गर्दा श्रीलंकामा संकटः जेलेन्स्की

किभ, ३० असार । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनमाथि आक्रमणका कारण खाद्यान्न उत्पादनमा अवरोध हुँदा श्रीलंका र विश्वभर अशान्ति निम्तएको टिप्पणी गरेका । रूसले युक्रेनको आक्रमणमा प्रयोग गरेको एउटा

श्रीलंका संकटः प्रदर्शनमा विद्यार्थीको मृत्यु, प्रधानमन्त्रीलाई राजीनामा दिन सर्वदलीय वैठकको आह्वान

कोलम्बो, ३० असार । श्रीलंकामा सरकारविरोधी प्रदर्शनमा एक विद्यार्थीको मृत्यु भएको छ । प्रदर्शन उग्र भएपछि सरकारले बुधबार राति कर्फ्यु जारी गरेको थियो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छाडेर भागेपछि

श्रीलंकाबाट राजापाक्षे भागेपछि तारोमा प्रधानमन्त्री विक्रमासिंघे

एजेन्सी, २९ असार । राजीनामापत्रका हस्ताक्षर गरी रातारात श्रीलंकाबाट गोटाबाया राजापाक्षे भागेपनि स्थिति सामान्य भएको छैन । अन्तरिम राष्ट्रपति बनेका प्रधानमन्त्री रनिल विक्रमासिंघे तारोमा परेका छन् । विक्रमासिंघेले संकटकाल घोषणा

सिन्जो अबेको हत्यामा जोडियो ‘होली वाइन’ पिलाउने युनिभर्सल चर्च

एजेन्सी, २९ असार । नेपालमा कुनैबेला होली वाइन खूबै चर्चामा आयो । युनिफिकेशन चर्चले नेपालमा होली वाइन पिलाउने कार्यक्रममा नेपालका शिर्ष कम्युनिस्ट नेताहरु पुगेका थिए । जसमध्ये केपी शर्मा ओली,

एउटै अटो रिक्सामा २७ यात्रु !

नयाँ दिल्ली, २९ ।  एउटा अटो रिक्सामा कति मानिसहरू अट्लान ? बढीमा ६ यात्रु । तर, दुनियाँलाई आश्चर्यमा पार्दै भारतको एउटा सहरमा प्रहरीले तीव्र गतिमा गुडिरहेको टुक–टुक (अटो–रिक्सा) रोक्दा त्यसभित्र

‘ब्रेन डेड’ भएका दुई जना बिरामीमा सफलतापूर्वक सुँगुरको मुटु प्रत्यारोपण 

न्युयोर्क, २९ असार । अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन्। जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण

यसरी भयो राजापाक्षेको पतन

एजेन्सी, २९ असार । राजापाक्षे परिवारले लोकतन्त्रको उपहास गरे । उनीहरु चुनावमा बहुमत ल्याउँथे । तर, शासनमा परिवारवाद, नातावाद र कृपावादलाई प्रश्रय दिन्थे । यतिसम्मकी राष्ट्रपति, प्रधानमन्त्री, अर्थमन्त्री देखि महत्वपूर्ण

सैनिक विमान चढेर भागे श्रीलंकाका राष्ट्रपति

काठमाडौं, २८ असार । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन् । मुलुक आर्थिक संकटमा परेपछि भएको विरोध प्रदर्शन थेग्न नसकेपछि राजपक्षे स्थानीय समयअनुसार बुधबार बिहान ३ बजे सैनिक विमान