Logo
विश्व

पाकिस्तानमा हिन्दू मन्दिर तोडफोड (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २६ जेठ । पाकिस्तानमा हिन्दू मन्दिरमा तोडफोड भएको छ । अतिवादी समूहले सिन्ध प्रान्तको कराँचीस्थित मन्दिर तोडफोड गरेको द एक्सप्रेस ट्रिबुनले जनाएको छ ।

विस्तृत पढ्नुहोस
भारतीय एक दम्पत्तिको नियतिः अस्पतालबाट छोराको शव उठाउन सर्वसाधारणको दैलोमा भिख

एजेन्सी, नयाँ दिल्ली, २६ जेठ । एक दम्पतीले आफ्नो छोराको शव अस्पतालबाट उठाउन सर्वसाधारणको घर घरमा पुगेर पैसा मागेको एउटा भिडियोले भारतमा सामाजिक सञ्जाल तातिएको छ । उत्तरी राज्य बिहारको

भारतीय सैनिकले गरे २ हजारभन्दा बढी फोन, घर पुग्न हतार भएपनि टिकट पाएनन्

एजेन्सी, २६ जेठ । लखनउमा आफ्नी आमालाई गोली हानेर हत्या गर्ने १६ वर्षीय छोराको नियतबारे उनका बुबालाई पहिल्यै थाहा थियो। त्रासमा उनले ५ दिनमा २ हजारभन्दा बढी कल गरे ।

मारिओपोलमा पक्राउ परेका १ हजार युक्रेनी सेना रुस पठाइयो

एजेन्सी : किभ, २५ जेठ । मारिओपोलमा पक्राउ परेका १ हजारभन्दा बढी युक्रेनी सैनिकलाई रसियामा सारिएको बताइएको छ । रुसी समाचार निकाय इतार तासले सो जानकारी दिएको हो । यसबारे

रुस–युक्रेन युद्ध : ३० लाख बालबालिका शिक्षाबाट वञ्चित, रुसद्धारा ११३ युक्रेनी गिर्जाघर ध्वस्त

एजेन्सी, २५ जेठ । युक्रेन र रुस युद्ध भएको १०० दिनभन्दा बढी भइसकेको छ । यति हुँदाहुँदै पनि मिल्ने सम्भावना देखिएको छैन । रुस र युक्रेनबीचको युद्धले आम जनतालाई नराम्रो

सोनियादेखि शाहरुखसम्म कोरोना संक्रमित, मुम्बईमा ६ दिनमा संक्रमितको संख्या दोब्बर

एजेन्सी, २५ जेठ । कांग्रेस अध्यक्ष सोनिया गान्धी, प्रियंका गान्धीसँगै बलिउड कलाकारहरु शाहरुख खान, कार्तिक आर्यन र कट्रिना कैफलगायत धेरै चर्चित सेलिब्रेटीहरू कोरोना संक्रमित भएका छन् । सोनिया कोरोनाका कारण

भारतमा पब्जि खेल्न नपाएर १६ वर्षीय छोराले गरे आमाको हत्या, ३ दिनसम्म आमाको शवसँगै बसिन् छोरी

एजेन्सी, २५ जेठ । मूल रूपमा वाराणसीका, सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन्। उनको पोस्टिङ पश्चिम बंगालमा छ। लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ। यहाँ उनकी श्रीमती साधना

विश्वमा भोकभरी भयावह हुने खतरा, साँढे २ अर्बका लागि खाद्य अभाव

एजेन्सी, २५ जेठ । विश्वमा भोकमरीले महासंकटको खतरा बढेको छ । खाद्यको भण्डार मानिने रुस र युक्रेन युद्धले गहुँ, तोरी जस्ता खाद्यान्नको आपूर्तिमा अवरोध आएको छ । यसको प्रत्यक्ष असर

‘चीन सबैभन्दा ठूलो ह्याकिङ शक्ति’, तारोमा अमेरिकी र भारतीय

एजेन्सी, २५ जेठ । चीन विश्वकै खतरनाक ह्याकरहरुको देशका रुपमा समेत परिचित हुन थालेको छ । त्यहाँ राज्यकै साइबर सञ्चालकहरु ह्याक, जासुसी देखि डाटा संकलन गर्न सक्रिय रहेको विषय बोस्टरमा

तालिवानको राजमा महिलामाथि यो हदसम्मको ज्यादती

एजेन्सी, २५ जेठ । अफगानिस्तान यतिबेला इस्लामिक अतिवादी समूह तालिवानको हातमा छ । त्यहाँ सबैभन्दा बढी महिलामाथि अत्याचार भइरहेको छ । ६ कक्षाभन्दा माथि महिलालाई विद्यालय जान रोक लगाइएको छ

पाकिस्तानका प्रधानमन्त्री शेहवाजका छोरा हमजाविरुद्ध पक्राउ पूर्जी मागियो

एजेन्सी, २४ जेठ । पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफका छोरा हमजा सेहवाजविरुद्ध पक्राऊ पूर्जी जारी गर्न अदालतमा अनुमती मागिएको छ । पाकिस्तानको फेडरल इन्भेष्टिगेसन एजेन्सीले कालो धनलाई सेतो बनाएको अभियोगमा अनुसन्धानका

चीनमा शिक्षित बेरोजगार बढेपछि विश्वविद्यालयहरुमा प्रदर्शन

एजेन्सी, २४ जेठ । चीनमा शिक्षित बेरोजगार बढेका छन् । विभिन्न शहरका विश्वविद्यालय र कलेजमा बेरोजगार बढेपछि प्रदर्शनहरु भएका छन् । प्रदर्शन भएका मध्ये तियानजिन विश्वविद्यालयमा प्रदर्शन र धर्ना भएको