काठमाडौं, चैत २४ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्ध लगाएको छ । उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको
एजेन्सी, २४ चैत्र । भारतमा मुसलमान महिलाहरुले हिजाब लगाएर शैक्षिक संघसंस्था जान नपाउने विषय विवादमा छ । यसको विरोधमा कतिपय मुसलमान समुदाय देखिएका छन् । कर्नाटककी एकजना विद्यार्थी मुस्कान खान
कश्मिर, २३ चैत । भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ । भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४
ह्युस्टन, २३ चैत । संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मङ्गलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा
एजेन्सी, २३ चैत्र । भारतले रुस-युक्रेन युद्धको विपक्षमा रहेको भन्दै शान्तिको आव्हान गरेको छ । भारतका विदेशमन्त्री एस जयशंकरले बुधबार लोकसभालाई सम्बोधन गर्दै रुस युक्रेन युद्धलाई द्वन्द्व भन्दै संवादबाट समस्याको
कोलम्बो, २३ चैत । श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरि लगाइएको सङ्कटकाल खारेज गरेका छन् । यही अप्रिल ५ को मध्यरातदेखि लागू हुने गरी सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मङ्गलबार जानकारी
ह्युस्टन, २३ चैत । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक
वासिङ्टन, २३ चैत । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको
एजेन्सी, २३ चैत्र । भारतमा डलर अर्बपतिहरुको संख्या बढेको छ । फोबर्सले गएराति सार्वजनिक गरेको सूचीमा भारतमा १६६ जना अर्बपति छन् । गत वर्ष १४० जना रहेकोमा बढेर १६६ पुगेको
साना, २२ चैत । वार्ताबाट सहमति गरी युद्ध अन्त्य गर्न हुथी विद्रोहीलाई यमनका राष्ट्रपतिले आग्रह गरेका छन् । साउदी अरब समर्थित राष्ट्रपति अब्द रब्बु मन्सुर हादीले सरकारसँग वार्ताको टेबुलमा बसेर
कोलम्बो, २२ चैत । श्रीलङ्काका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन् । सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अलि साब्रीले २४ घण्टा पनि पुरा नहुँदै बुधबार बिहान राजीनामा दिएका हुन् ।
कोलम्बो, २२ चैत । श्रीलङ्कामा औषधिको चरम अभावका कारण मङ्गलबारदेखि आपतकालीन स्वास्थ्य अवस्था घोषणा गरिएको छ। देशको सरकारी मेडिकल अफिसर्स एसोसिएसनको आपतकालीन कानून लागू गर्ने र औषधिको चरम अभावका बारेमा