काबुल, २४ फागुन । अफगानिस्तान सन् २०२१ मा आतङ्कवादबाट प्रभावित देशहरूको सूचीको शीर्ष स्थानमा परेको छ । स्थानीय मिडियाले अर्थशास्त्र र शान्ति संस्थान (आईईपी) द्वारा
लन्डन, २४ फागुन : रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू
एजेन्सी, २४ फागुन । अघिल्ला वर्षका तुलनामा अर्बपतिको सूचीमा महिलाहरुको संख्या निरन्तर बढिरहेको छ । अरबौंको व्यापार तथा आम्दानी गरेर महिलाहरुले रोजगारी पनि सृजना गरिरहेका छन् । फोर्बसको अर्बपतिको सूचीमा
सिन्ह्वा, २४ फागुन । रुस र टर्कीका विदेशमन्त्रीबीच आगामी बिहीबार टर्कीमा भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ ।
एजेन्सी, २४ फागुन । युक्रेनले रुसका जर्नेल युद्धमा मारिएको दाबी गरेको छ । युक्रेनको सैनिकले युक्रेनविरुद्धको हमलामा रुसी सेनाका कमाण्डर मेजर जनरल भिटाली गेरोसिमोभ मारिएको दाबी गरेको हो । युक्रेनको
टोकियो, २४ फागुन । जापानी विदेश मन्त्रालयले युक्रेनको अवस्थाको सम्बन्धमा रुस र बेलारुस विरुद्ध तेस्रो प्रतिबन्ध प्याकेजको विवरणहरू सार्वजनिक गरेको छ । त्यसैगरी अन्य २० रुसी र १२ बेलारूसी नागरिकहरू
सियोल, २४ फागुन । कोरियाली सरकारले रुसको केन्द्रीय बैंकसँगको लेनदेन निलम्बन सहित रूस विरुद्ध थप प्रतिबन्धहरू लगाएको छ । परराष्ट्र मन्त्रालयले सोमबार जनाएअनुसार रुस विरुद्धको प्रतिबन्ध मार्च १ देखि लागू
काठमाडौं, फागुन २४ । पश्चिमा देशहरूले रुसी तेलमाथि प्रतिबन्ध लगाए तेलको मूल्यमा व्यापक वृद्धि हुने मस्कोले चेतावनी दिएको छ।अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारल तेलको मूल्य तीन सय डलरसम्म पुग्न सक्ने मस्कोको चेतावनी
एजेन्सी, २४ फागुन । रुस–युक्रेन युद्ध जारी छ। रुसी सेनाले युक्रेनी सहरहरुमा लगातार मिसाइल प्रहार गरिरहेको छ । यसैबीच, युद्ध रोक्न प्रयास भइरहेको छ। अमेरिका र अन्य धेरै देश युक्रेनको
एजेन्सी, २४ फागुन । रुस र युक्रेनबीचको युद्धको आज १३ औं दिन हो । यसैबीच, सबैभन्दा दुई देशबीच युद्धविरामका लागि भएको तेस्रो चरणको वार्ता पनि निष्कर्षविहीन भएको छ । सोमबार
एजेन्सी, २३ फागुन । भारतको ५ वटा राज्यहरुमा मतदान सकिएको छ । मतदान सकिएलगत्तै भारतीय सञ्चारमाध्यमले चुनावी आँकलन गर्न थालेका छन् । सीएनएन न्यूज १८ ले उत्तर प्रदेशमा भाजपाले भारी
एजेन्सी, २३ फागुन । रुसले आफूविरुद्ध शत्रुवत् कदम चाल्ने देशहरुको नाम सार्वजनिक गरेको छ । सोमबार रुस सरकारले ती देशहरुको सूची अनुमोदन गरेको हो । रुसी समाचार संस्था तासका अनुसार