Logo
विश्व

युक्रेनमा हालैका साइबर हमलामा रुस संलग्न छैनः रुसी दूतावास

-रिपोर्टर्स नेपाल/संवाददाता

वाशिंगटन [अमेरिका], ७ फागुन: युक्रेनी बैंकहरूमा हालैका साइबर हमलाहरूमा रूसको संलग्नता नभएको संयुक्त राज्य अमेरिकाको लागि रूसी दूतावासले जनाएको छ । शुक्रबार, साइबर र इमर्जिङ

विस्तृत पढ्नुहोस
फिलिपिन्समा कार दुर्घटनामा परी वायुसेनाका ३ सैनिकको मृत्यु

मनिला, ६ फागुन: मेट्रो मनिलाको प्रमुख राजमार्गमा यात्रा गर्ने क्रममा शुक्रबार बिहानै कार कंक्रिटको अवरोधमा ठोक्किएर आगलागी हुँदा तीन फिलिपिन्स वायुसेना सैनिकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। वायुसेनाले स्थानीय समय

रुसले युक्रेन वरपरका सेना फिर्ता गर्दै

मस्को, ६ फागुन: रुसले युक्रेनको सीमाना नजिकका क्षेत्रहरूबाट थप ट्याङ्क र अन्य सशस्त्र गाडीहरू फिर्ता लिन थालेको जनाएको छ ।”पश्चिमी सैन्य जिल्लाको ट्याङ्क आर्मी एकाइहरूसँग सम्बन्धित कर्मचारी र सैन्य उपकरण

भारतमा बमकाण्डका ३८ दोषीलाई फाँसी दिने फैसला

एजेन्सी, ६ फागुन । भारतको अहमदाबाद बम काण्डका दोषीहरुलाई फाँसीको सजाय सुनाइएको छ । सन् २००८ को अहमदाबादमा भएको बम बिष्फोटका घटनाहरुका दोषीमध्ये ३८ जनालाई त्यहाँको विशेष अदालतले फाँसीको सजाय

भारतमा थप २६ हजारमा कोरोना संक्रमण

६ फागुन : भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ९२० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले शुक्रबार बिहान जानकारी दिएका छन् । यसैसँगै भारतमा कोरोना सङ्क्रमण शुरु भएयता हालसम्म

अमेरिकी सिनेटले सम्भावित रुसी आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने प्रस्ताव पारित

मस्को [रसिया], ६ फागुन: अमेरिकी सिनेटले बिहीबार राति रुसको सम्भावित आक्रमणको बिरूद्ध स्वतन्त्र र प्रजातान्त्रिक युक्रेनको समर्थनमा सर्वसम्मतिले द्विपक्षीय प्रस्ताव पारित गरेको छ। “सिनेटले राजनीतिक, कूटनीतिक र सैन्य समर्थन प्रदान

बिल गेट्स पाकिस्तानमा

६ फागुन : बिल एण्ड मेलिन्दा फाउण्डेसनका सहअध्यक्ष बिल गेट्स पाकिस्तानको राजधानी इस्लामावाद पुगेका छन् । उनी बिहीबार पाकिस्तानको राजधानी इस्लामावाद पुगेको र त्यहाँका राजनीतिक तथा विभिन्न क्षेत्रका नेतृत्वहरुसँग कुराकानी

क्यानाडाली प्रहरीको ओटावामा प्रदर्शनकारीहरू विरुद्ध ‘आकस्मिक’ कारबाही गर्ने योजना

ओटावा [क्यानाडा], ६ फागुन: क्यानाडाका कानून प्रवर्तन एजेन्सीहरूले ओटावामा विरोध प्रदर्शनमा सहभागीहरू विरुद्ध “आकस्मिक” कारबाही गर्ने तयारी गरिरहेका छन् ओटावा प्रहरी प्रमुख स्टीव बेलका अनुसार प्रदर्शनकारीहरूले कोभिड-१९ विरुद्धका नियन्त्रणात्मक र

सन् २०२१ सम्ममा १ लाख ९४ सिरियालीलाई टर्कीको नागरिकता प्रदान

६ फागुन : टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको छ । सो सरकारले दिएको जानकारी अुनसार सन्

चीनमा स्थानीय स्तरमै कोभिड संक्रमित भेटिए

६ फागुन: चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । त्यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् ।प्राप्त समाचारअनुसार बिहीबार त्यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित

कोभिड-१९ महामारीबीच आसियान विदेश मन्त्रीहरूको बैठक

नोम पेन्ह [कम्बोडिया], ५ फागुन; कोभिड-१९ महामारी, समावेशी आर्थिक पुन:प्राप्ति र संवाद साझेदारहरूसँगको सम्बन्ध जस्ता मुद्दाहरूमा छलफल गर्न हाइब्रिड ढाँचामा बिहीबार आसियान विदेश मन्त्रीहरूको बैठक (एएमएम रिट्रीट) शुरु भएको छ।

अमेरिकामा पहिलो पटक ‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित महिलाको सफल उपचार

एजेन्सी, ५ फागुन। अमेरिकामा पहिलो पटक ‘स्टेम सेल’ थेरापीबाट एचआईभी संक्रमित एक महिलाको सफल उपचार भएको छ । निकै जोमिमपूर्ण उपचार मानिने यस विधिबाट न्यूयोर्कस्थित प्रेस्बिटेरियन वेल कर्नल मेडिकल सेन्टरमा