Logo
विश्व

जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

टोकियो, ७ माघ: जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका

विस्तृत पढ्नुहोस
सीपीसीको अनुशासन र कानूनको उल्लङ्घन गरेको कारण ६ लाख २७ हजार चिनियाँ अधिकारी कारबाहीमा

बेइजिङ, ७ माघ: चीनको कम्युनिष्ट पार्टी अफ चाइना (सीपीसी) को अनुशासन र कानूनको उल्लङ्घन गरेको भन्दै प्रान्तीय र मन्त्रीस्तरका ३६ जनासहित कुल ६ लाख २७ हजार चिनियाँ अधिकारीलाई कारबाही गरिएको

जर्मन नौसेनाका प्रमुख र भारतीय वायुसेना प्रमुखबीच भेटवार्ता

नयाँ दिल्ली [भारत], ७ माघ: जर्मन नौसेनाका प्रमुख भाइस एडमिरल के-अचिम शोनबाचले नयाँ दिल्लीमा भारतीय वायुसेना मुख्यालयमा एयर चीफ मार्शल वीआर चौधरीसँग भेटवार्ता गरेका छन् । सो अवसरमा द्विपक्षीय रक्षा

भारतमा थप तीन लाख ४७ हजार भन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी, ७ माघ। भारतमा कोरोना संक्रमित हुनेको संख्या झन्डै साढे तीन लाख पुगेको छ । पछिल्लो २४ घन्टामा तीन लाख ४७ हजार २ सय ५४ जनामा कोरोना देखिएको हो भने

घाना: मध्य शहरमा विष्फोटक पदार्थ बाकेको ट्रक विष्फोट, कयौको मृत्यु

एजेन्सी, माघ ७ । अफ्रिकी देश घानामा शक्तिशाली विस्फोट भएको र विस्फोटमा परेर कयौँको ज्यान गएको अनुमान गरिएको छ । अहिलेसम्म १७ जनाको शव भेटिएको त्यहाँका एक अधिकारीलाई उदृत गर्दै

कङ्गोमामा पानी जहाज दुर्घटना हुँदा १८० जना बेपत्ता

किन्सासा, ७ माघ: उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) को कङ्गो नदीमा आइतबार अबेर राति एउटा पानी जहाज दुर्घटना हुँदा कम्तीमा १८० जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।

राष्ट्रसंघद्वारा अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद सहायता प्रदान

काबुल [अफगानिस्तान], ७ माघ: संयुक्त राष्ट्रसंघले बिहीबार अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान गरेको छ । सो रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी) लाई हस्तान्तरण गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका

विष्फोटक पदार्थ बोकेको ट्रक विष्फोट, कम्तीमा १७ जनाको मृत्यु

अक्रा [घाना], ७ माघ: घानाको पश्चिमी क्षेत्रमा ट्रक विष्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ ।घाना वेब न्युज आउटलेटका अनुसार मोटरसाइकलसँग ठोक्किएपछि उत्खनन कार्यका लागि विष्फोटक पदार्थ बोकेको ट्रकमा

इस्लामका धर्म गुरुको अपमान गरेको आरोपमा महिलालाई मृत्युदण्ड

एजेन्सी, ६ माघ। इस्लाम धर्म गुरु ‘मोहम्मद’को अपमान गरेको आरोपमा पाकिस्तानी महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत् इस्लाम धर्म गुरुको अपमान गरेको आरोपमा पाकिस्तानको रावलपिन्डी अदालतले पाकिस्तानी मुस्लिम

समाजवादी पार्टीकी नेतृ अर्पणा यादव बीजेपीमा प्रवेश

एजेन्सी, ६ माघ। समाजवादी पार्टीकी नेतृ अपर्णा यादव बीजेपी प्रवेश गरेसँगै फेरि एक पटक उत्तर प्रदेशको राजनीतिमा तरंग पैदा भएको छ । अपर्णा नेता मुलायमसिंह यादवकी बुहारी हुन् । उनी

सिंहलाई पनि कोरोना संक्रमण, नयाँ भेरियन्ट उत्पत्ति हुने चिन्ता

एजेन्सी, ६ माघ। दक्षिण अफ्रिकास्थित एउटा चिडियाखानामा सिंह र प्युमामा पनि कोरोना भाइरस पुष्टि भएको छ । चिडियाखानाका जीवजन्तु मानिसमा कोभिड हुने बेलामा देखा पर्ने जस्तै लक्षणसहित बिरामी परेका थिए

अफगानिस्तानको उत्तरी क्षेत्रमा छाना खस्दा ३ जनाको मृत्यु

तालुकान, अफगानिस्तान, ६ माघ: अफगानिस्तानको उत्तरी प्रान्त तखारमा वर्षाका कारण भएको दुर्घटनामा एक वृद्ध र दुई बालबालिकाको मृत्यु भएको छ भने एकै परिवारका दुई सदस्य घाइते भएको स्थानीय स्रोतले बिहीबार