Logo
विश्व

उत्तरी क्यारोलिनामा कार दुर्घटनामा दुई अमेरिकी मरीनको मृत्यु, १७ घाइते

-रिपोर्टर्स नेपाल/संवाददाता

वासिङ्टन [अमेरिका], ६ माघ: उत्तरी क्यारोलिनाको ज्याक्सनभिल शहरमा रहेको मरीन कोर्प्स बेस क्याम्प लेजेउने नजिकै भएको एक रोलओभर दुर्घटनामा कम्तीमा दुई अमेरिकी मरीनको मृत्यु भएको

विस्तृत पढ्नुहोस
जोकोभिचले किने कोभिडविरुद्धको औषधि निर्माता कम्पनीको ८० प्रतिशत सेयर

एजेन्सी, ६ माघ। टेनिस खेलाडी नोभाक जोकोभिच कोभिडविरुद्धको औषधि बनाउने कम्पनीसँग आबद्ध भएको खबर आएको छ । उनले डेनमार्कको क्वान्टबायोरेस नाम गरेको कम्पनीमा लगानी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ ।

बाइडेनको चेतावनी-‘युक्रेनमाथि आक्रमण गरे त्यो रुसको लागि विनाशकारी हुनेछ’

वासिङ्टन [अमेरिका], ६ माघ: अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार दुई देशबीच बढ्दो तनावका बीच युक्रेनमा आक्रमण गरे रुसलाई जवाफदेही बनाइने बताएका छन् ।”रुसले युक्रेनमा आक्रमण गरेमा त्यसलाई जवाफदेही बनाइनेछ। यदि

अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै बाइडेनले भने- मैले गरेको काममा माफी माग्दिनँ

वाशिंगटन [अमेरिका], ६ माघ: अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार अफगानिस्तानबाट फिर्ता हुने आफ्नो निर्णयको बचाउ गर्दै आफूले गरेको कामको लागि माफी नमाग्ने बताएका छन् । आफ्मो कार्यकाल एक वर्ष पूरा

ब्राजिलमा २४ घन्टामा ३३८ कोरोना संक्रमितको मृत्यु

६ माघ: ब्राजिलमा गएको २४ घन्टामा कम्तीमा पनि ३३८ जना कोरोना सङ्क्रमितको निधन भएको छ । ब्राजिलका स्वस्थ्य अधिकारीहरुले सो जानकारी दिएका हुन् । उनीहरुका अनुसार त्यहाँ पछिल्लो समयमा कोरोना

आफूलाई जानीजानी कोरोना सारेकी चेक गायिकाको संक्रमणबाट मृत्यु

एजेन्सी, माघ ६ । आफूलाई जानीजानी कोरोना भाइरस सारेकी चेक रिपब्लिककी एक गायिकाको मृत्यु भएको छ । ५७ वर्षीया गायिका हाना होर्का पछिल्लो समय कोभिड–१९ विरुद्धको खोपको विरोध ¥यालीहरुमा सहभागी

रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिमबीच भेट

मस्को [रूस], ६ माघ: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताएको स्पुतनिकले जनाएको छ। “अब

भारतद्वारा अन्तर्राष्ट्रिय उडान स्थगित

एजेन्सी, ६ माघ। कोरोना महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ । तीब्र रुपमा फैलिरहेको

भारतमा थप ३ लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि

एजेन्सी, ६ माघ। पछिल्लो २४ घण्टामा भारतमा थप तीन लाख १७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । भारतका २९ ओटै

छ वटा फ्रान्सेली राफेल लडाकु विमान ग्रीस पुगे

एथेन्स [ग्रीस], ६ माघ: फ्रान्सेली विमान निर्माता डसल्ट एभिएसनबाट ग्रीसले माग गरेका २४ वटा फ्रान्सेली निर्मित राफेल लडाकु विमानमध्ये पहिलो छ वटा बुधबार ग्रीस आइपुगेका छन्। बाँकी जेटहरू यस वर्षको

रुसमाथि युक्रेनलाई हमला गर्न खोजेको आरोप

एजेन्सी, ५ माघ । रुसले युक्रेनमाथि हमला गर्ने तयारी गरेको छ । युक्रेनले रुसले सीमा क्षेत्रमा फौज तैनाथ गरेको भन्दै हमलाको खतरा औल्याएको हो । युक्रेनसँगको सीमा क्षेत्रमा रुसका एक

इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

एजेन्सी, ५ माघ । इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो ।