Logo
विश्व

नामिबियाले पायो पहिलो महिला राष्ट्रपति, को हुन् नडैतवाह ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडाैं | अफ्रिकी देश नामिबियाको राष्ट्रपतिमा नेतुम्बो नन्दी-नडैतवाह निर्वाचित भएकी छन् । नामिबियाको राष्ट्रपति निर्वाचित हुने उनी पहिलो महिला हुन् । यसअघि नन्दी–नडैतवाहले उपराष्ट्रपतिको जिम्मेवारी

विस्तृत पढ्नुहोस
दक्षिण कोरिया : राष्ट्रपतिले घोषणा गरेको ‘मार्सल ल’ दुई घन्टा नबित्दै फिर्ता

काठमाडौं, मंसिर १९ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले मुलुकमा सैन्य कानुन अर्थात् मार्सल ल लागू गर्ने आफ्नै अप्रत्यासित घोषणा व्यापक विरोधपछि फिर्ता लिएका छन् । राष्ट्रतिले मार्सल ल

बङ्गलादेशमा सौर्य ऊर्जा संयन्त्र निर्माणका लागि एडीबी र एमएसईएलबीच सम्झौता

मनिला, १७ मङसिर । एसियाली विकास बैङ्क (एडिबी) ले सोमबार बङ्गलादेशमा ग्रिड जडान गरिएको ‘सौर्य फोटोभोल्टिक पावर प्लान्ट’ स्थापना गर्न मुक्तागाचा सोलारटेक एनर्जी लिमिटेड (एमएसएएल) सँग २४.३ मिलियन अमेरिकी डलरको

कुवेत एयरपोर्टमा फसेका ६० जना भारतीयको उद्धार

कुवेत, १७ मङ्सिर । कुवेतमा गल्फ एयरको उडानमा फसेका यात्रुहरू कुवेतबाट सोमबार उद्धार गरेको कुवेतस्थित भारतीय दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । दूतावासको टोली उद्धार उडान नभएसम्म मैदानमै रहेको विज्ञप्तिमा उल्लेख

पुटिनद्वारा सन् २०२५ देखि २०२७ सम्मका लागि सङ्घीय बजेट अनुमोदन

मस्को, १६ मङ्सिर । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२५ का लागि सङ्घीय बजेट अनुमोदन गरेका छन् । उनले सन् २०२६ देखि २०२७ सम्मका लागि तय गरिएको बजेट योजना पनि

अलेप्पो शहर पहिलो पटक सिरिया सरकारको नियन्त्रणभन्दा बाहिर

बेरुत, लेबनान, १६ मङ्सिर । सिरियाको दोस्रो शहर अलेप्पो राष्ट्रपति बसर अल असदको सरकारको नियन्त्रणमा नरहेको बेलायतस्थित सिरियाली युद्ध अनुगमनकारी संस्थाले आइतबार जनाएको छ । “हयात तहरीर अल–शाम र सहयोगी

छत्तीसगढ–तेलंगाना सीमामा भएको मुठभेडमा सात संदिग्ध माओवादी लडाकूको मृत्यु

नयाँदिल्ली, १६ मङ्सिर । छत्तीसगढ र तेलङ्गानाको सिमानामा पर्ने मुलुगु जिल्लामा प्रहरीले सात जना संदिग्ध माओवादीको हत्या गरेको दाबी गरेको छ । तेलङ्गना प्रहरीका अनुसार प्रहरीले सुराकीको आधारमा सशस्त्र लडाकूहरूको

इयूका नयाँ पदाधिकारी किएभ भ्रमणमा

किएभ, युक्रेन, १६ मङ्सिर । युरोपेली सङ्घका नयाँ उच्च कूटनीतिज्ञ काजा कल्लास र युरोपेली परिषद्का प्रमुख एन्टोनियो कोस्टाले जिम्मेवारी सम्हालेको पहिलो दिन इयूको नयाँ नेतृत्वको युक्रेनप्रतिको सद्धभाव प्रकट गर्न आइतबार

एफबीआईको नेतृत्व काश पटेललाई दिने अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पको घोषणा

वासिङ्टन, १६ मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना विश्वासपात्र काश पटेललाई सङ्घीय अनुसन्धान विभाग (एफबिआई) को नयाँ निर्देशक बनाउने लक्ष्य राखेको बताएका छन्। ट्रम्पले ब्यूरोका वर्तमान् गतिविधिको आलोचना

फेङ्गल आँधीका कारण दक्षिण भारतमा तीन जनाको मृत्यु

बैङ्लोर, भारत, १६ मङ्सिर । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक क्षति भने नभएको अधिकारीहरूले बताएका

ओपनएआईलाई नाफामुलक उद्यममा परिणत हुनबाट रोक्न मस्कको आग्रह

वासिङ्टन, संयुक्त राज्य अमेरिका, १६ मङ्सिर । एलन मस्कले च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईलाई नाफामूलक उद्यममा परिणत हुनबाट रोक्न अमेरिकी अदालतसमक्ष पुनः आग्रह गरेका छन् । उनी र उनको एआई स्टार्टअप

सिरियाली जिहादी समूहद्वारा अलेप्पोमा आक्रमण

बेरुत, लेबनान, १४ मङ्सिर । जिहादी र उसका टर्की समर्थित सहयोगीहरूले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् । बेलायतमा कार्यालय रहेको सिरियाली युद्ध अनुगमनकारी संस्था