Logo
विश्व

कुवेत आगलागीमा ज्यान गुमाएका ४५ भारतीयको पार्थिव शरीर स्वदेश फिर्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

कुवेत, ३२ जेठ । कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको पार्थिव शरीर बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका

विस्तृत पढ्नुहोस
श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने विश्व बैंकको अनुमान

कोलम्बो (श्रीलङ्कका), ३२ जेठ । श्रीलङ्ककाको अर्थतन्त्र सन् २०२४ मा २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ । सन् २०२४ को प्रारम्भमा,

हुथी समुहद्वारा ढुवानी जहाजमा बारम्बार मिसाइल आक्रमण

दुबई, ३२ जेठ । यमनका हुथी विद्रोहीहरूले बिहीबार एडनको खाडीमा बल्क कार्गो क्यारियरमा दुई क्रुज मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ। “एम÷भि भर्बेना–पलाउआन–झण्डा भएको, युक्रेनी स्वामित्वमा रहेको, पोल्यान्डद्वारा सञ्चालित

भारी वर्षाका कारण फ्लोरिडामा आपतकाल घोषणा

काठमाडौं, जेठ ३२ । अमेरिकाको दक्षिण फ्लोरिडाका केही भागमा लगातार भारी वर्षा भएपछि राज्यका ब्रोवार्ड, कोलियर, ली, मियामी-डेड र सारासोटासहित केही काउन्टीमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । मियामीको राष्ट्रिय

साझा विकासका लागि साझेदारी गर्न न्युजिल्यान्डलाई चीनको आह्वान

वेल्लिङ्टन, ३१ जेठ । चिनियाँ प्रधानमन्त्री ली किआङले बिहीबार चीन र न्युजिल्यान्डलाई साझा विकासका लागि सँधै साझेदारका रूपमा रहन आह्वान गरेका छन् । न्युजिल्यान्डका गभर्नर जनरल सिन्डी किरोसँगको भेटमा लीले

जी–७ को गर्भपतनको घोषणालाई इटालीले कमजोर बनाउने प्रयास गरेको आरोप

बारी, इटाली, ३१ जेठ । इटालीले गर्भपतनसम्बन्धी जी–७ को घोषणापत्रमा ‘सुरक्षित र कानुनी’ गर्भपतनको सन्दर्भ हटाएर प्रावधानलाई कमजोर बनाउने प्रयास गरिरहेको कूटनीतिक स्रोतले जनाएको छ । अति दक्षिणपन्थी प्रधानमन्त्री जियोर्जिया

गाजा युद्धसम्बन्धी राष्ट्रसङ्घीय अनुसन्धान पक्षपातपूर्ण रहेको इजरायलको दाबी

जेरुसेलम, ३१ जेठ । गाजामा हमासविरुद्धको युद्धमा मानवताविरोधी अपराध गरेको भेटिएको भन्ने संयुक्त राष्ट्र सङ्घको अनुसन्धानलाई इजरायलले पक्षपातपूर्ण भन्दै आरोपको खण्डन गरेको छ । गाजा युद्धमा राष्ट्रसङ्घका विज्ञले गरेको पहिलो

कुवेतको आगलागीमा करिब ४० भारतीयको मृत्यु, ५० भन्दा बढी घाइते

नयाँदिल्ली, ३१ जेठ । कुवेतको मङ्गाफ क्षेत्रमा रहेको श्रम आवास केन्द्रमा बुधबार आगलागी हुँदा करिब ४० जना भारतीयको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएको भारतीय विदेश मन्त्रालयले जनाएको

इमरान खान, कुरेसीलगायत पिटिआई नेता आजादी मार्च मुद्दामा निर्दोष ठहर

इस्लामाबाद, पाकिस्तान, ३१ जेठ । इस्लामाबादको एक पुनरावेदन अदालतले बिहीबार पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र पार्टीका वरिष्ठ नेता शाह महमूद कुरेसीलाई स्वतन्त्रताका लागि प्रदर्शन (आजादी मार्च) मुद्दामा

भारतीय प्रधानमन्त्री मोदी बिहीबार इटाली प्रस्थान

नयाँदिल्ली, ३१ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो तेस्रो कार्यकालको कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणको रूपमा समूह सात (जी–७० शिखर )सम्मेलनमा भाग लिन बिहीबार इटाली प्रस्थान गर्नेछन् । जुन

अष्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो

क्यानबेरा,अष्टेलिया, ३१ जेठ । अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा

विश्वभरि विस्थापितको सङ्ख्या बाह्र करोड : राष्ट्रसङ्घ

जेनेभा, ३१ जेठ । संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि