Logo
विश्व

जापानको जन्मदरमा ‘चिन्ताजनक’ रूपमा कमी

-रिपोर्टर्स नेपाल/संवाददाता

टोकियो, २३ जेठ । जापानको स्वास्थ्य मन्त्रालयले बुधबार देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको र सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको

विस्तृत पढ्नुहोस
भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा

काठमाडौं,२३ जेठ । । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् । राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

बाइडेनले अवैध रुपमा सीमा पार गर्ने आप्रवासी नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

वासिङ्टन डिसी, २३ जेठ । अधिकारीहरूले सीमा क्षेत्रमा आप्रवासीको भीड भएको बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार अवैध रूपमा दक्षिणी सीमा पार गरी शरण खोज्नेहरूमाथि प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा

थप पहिरोको जोखिम देखिएपछि पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकिने

पोर्ट मोरेस्बी, २३ जेठ । पपुवा न्युगिनीको पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले बुधबारदेखि उद्धार कार्य रोकिएको जनाएको छ । “थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै

अष्ट्रेलियाली आर्थिक वृद्धिदर १.१ प्रतिशत

क्यानबेरा, २३ जेठ । अष्ट्रेलियाको अर्थतन्त्र सन् २०२४ को पहिलो तीन महिनामा ०.१ प्रतिशतले वृद्धि भएको छ । अस्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जनवरीको सुरुदेखि मार्चको

बलिउड कलाकार कंगना रनौत बनिन् सांसद

काठमाडौं, जेठ २३ । बलिउड कलाकार कंगना रनौत भारतीय लोकसभा सदस्यमा निर्वाचित भएकी छन् । उनी हिमाचल प्रदेशको मण्डी क्षेत्रबाट सांसद बनेकी हुन् । भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी कंगनाले

भारतीय निर्वाचनः एनडिए गठबन्धनलाई बहुमत सिट, भाजपाको बहुमत पुगेन

काठमाडौं, जेठ २३ । भारतमा लोकसभामा भएको सात चरणमा सम्पन्न निर्वाचनको सम्पूर्ण परिणाम आएको छ । ५ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)ले २ सय

भारतमा बाढीका कारण १८ जनाको मृत्यु, छ लाख भन्दा बढी प्रभावित

नयाँदिल्ली, २२ जेठ । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु हुनुका साथै छ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मङ्लबार अधिकारीहरूले बताएका छन् । बाढीले दश

तीन सय भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फिर्ता

काबुल (अफगानीस्तान), २२ जेठ । पछिल्लो दुई दिनमा पाकिस्तान र इरानबाट ३०० भन्दा बढी अफगान शरणार्थी परिवार स्वदेश फर्केको मङ्लबार सरकारी समाचार एजेन्सी बख्तरले जनाएको छ । दुई छिमेकी देशहरूमा

पाकिस्तानको कोइला खानीमा दुर्घटना हुदाँ ११ जनाको मृत्यु

कराची (पाकिस्तान), २२ जेठ । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा सोमबार ग्याँस चुहावट भई दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको एक अधिकारीले बताएका छन् । खानीमा ग्याँस चुहावट भए

दक्षिण कोरियाद्वारा उत्तर कोरियासँगको सैन्य सम्झौता निलम्बन गर्ने निर्णय अनुमोदन

सियोल, २२जेठ । दक्षिण कोरियाले मङ्गलबार डेमोक्र्याटिक पिपुल्स रिपब्लिक अफ कोरिया (डीपीआरके) सँग सेप्टेम्बर–१९ मागरेको सैन्य सम्झौताको पूर्ण निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ । अघिल्लो दिन राष्ट्रिय सुरक्षा परिषद्

लोकसभा चुनाव परिणामः आधाभन्दा बढी सिटमा एनडिए अगाडी

नयाँ दिल्ली, २१ जेठ । भारतमा लोकसभा निर्वाचनको मतगणना भइरहेको छ। आयोगको पछिल्लो अपडेटअनुसार पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) दुई सय ३६ सिटमा