कुबेत सिटी, २० जेठ । कुबेतका अमिरले राजगद्दी सम्हालेको छ महिनापछि र संसद निलम्बन गरेको केही हप्तापछि शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद
सियोल, २० जेठ । उत्तर कोरियाले करिब ६०० फोहोरले भरिएका बेलुनहरू सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखी प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन्।
नयाँ दिल्ली, २० जेठ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्लीको मदिरा नीति घोटालासँग जोडिएको सम्पत्ति शुद्धीकरण मुद्दामा अन्तरिम जमानतको म्याद शनिबार सकिँदै गर्दा आइतबार तिहाड जेल फर्कने भएका छन् ।
लखनऊ, २० जेठ । देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका कर्मचारीहरुको हृदयघातका कारण मृत्यु भएको एक शिर्ष निर्वाचन अधिकारीले आइतबार
काठमाडौं, जेठ १९ । भारतमा आज लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ
नयाँदिल्ली, १८ जेठ । भारतीय अदालतले चरम मौसमी समस्या र गर्मीका कारण यो हप्ता सयौं मानिसहरूको मृत्यु भएको उल्लेख गर्दै गर्मीका कारण देशका विभिन्न भागमा देखिएको उष्ण लहरको समस्यालाई राष्ट्रिय
मस्को, १८ जेठ । रूसी सेनाले दक्षिणी क्षेत्र क्रास्नोडारमा शुक्रबार रातिको समयमा २९ युक्रेनी ड्रोन नष्ट गरेको दावी गरेको छ । क्रास्नोडार क्षेत्रको हवाई रक्षा प्रणालीले २९ वटा ड्रोन र
किएभ, युक्रेन, १८ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिने निर्णयपछि युक्रेनको लडाइँलाई ‘उल्लेखनीय रूपमा’ सहयोग पुग्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सञ्चार
तेहरान, १८ जेठ । इरानी संसदका पूर्वसभामुख अली लारिजानीले इब्राहीम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि आगामी महिना हुने राष्ट्रपतीय निर्वाचनका लागि शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि, सन्
साना, यमन, १८ जेठ । इरान समर्थित विद्रोहीहरूको समुद्री आक्रमण क्षमतालाई कम गर्ने प्रयासस्वरुप संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा गरेको हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको हुथी नियन्त्रित सञ्चारमाध्यमले
वासिङ्टन डीसी, १८ जेठ । लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएक छन् । रूसी सेनाले रूसी
रोम, १८ जेठ । संयुक्त राष्ट्रङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन् । “सुडानका बालबालिकाको जीवन