बैङ्लोर, भारत, १६ मङ्सिर । भारतको दक्षिणी तटीय क्षेत्रमा आएको न्यूनस्तरीय चक्रवातजन्य दुर्घटनाका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ । आँधीबाट भौतिक संरचनामा व्यापक
वासिङ्टन, संयुक्त राज्य अमेरिका, १६ मङ्सिर । एलन मस्कले च्याटजीपीटी निर्माता कम्पनी ओपनएआईलाई नाफामूलक उद्यममा परिणत हुनबाट रोक्न अमेरिकी अदालतसमक्ष पुनः आग्रह गरेका छन् । उनी र उनको एआई स्टार्टअप
बेरुत, लेबनान, १४ मङ्सिर । जिहादी र उसका टर्की समर्थित सहयोगीहरूले शुक्रबार सिरियाको दोस्रो शहर अलेप्पोमा सरकारी सेनाविरुद्ध ठूलो आक्रमण गरेका छन् । बेलायतमा कार्यालय रहेको सिरियाली युद्ध अनुगमनकारी संस्था
टोकियो, १४ मङ्सिर । जापानका प्रधानमन्त्रीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने बताएका छन् । “म आगामी राष्ट्रपति ट्रम्पसँग खुलेर छलफल गर्नेछु र गठबन्धनलाई नयाँ उचाईमा पुर्याउनेछु,” शिगेरु
कोलालम्पुर, मलेसिया, १४ मङसिर । मलेसियाका धेरै राज्यहरूमा भारी वर्षापछि आएको बाढीले कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ८० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । राष्ट्रिय
बैङ्कक, थाइल्यान्ड, १४ मङ्सिर । थाइल्यान्डको राजधानी बाहिरको सामुत साखोनमा निर्माण स्थलमा एउटा क्रेन दुर्घटना हुँदा तीन जना श्रमिकको मृत्यु हुनुका साथै अन्य दश जना घाइते भएको प्रहरीले शुक्रबार जनाएको
गाजा, १४ मङ्सिर । गाजा पट्टीको नुसिरात क्याम्पमा रहेको घरमा भएको इजरायली हवाई आक्रमणमा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै र अन्य कैयौँ व्यक्ति घाइते भएका छन् । लडाकु विमानहरूले
मस्को,(रूस) १४ मङ्सिर । रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभ उत्तर कोरियाको भ्रमणका क्रममा शुक्रबार प्योङयाङ पुग्नु भएको रूसी समाचार निकायहरूले जनाएका छन् । प्योङयाङको भ्रमणका क्रममा बेलोसोभले उत्तर कोरियाका धेरै
लिमा, १३ मङ्सिर । पेरुको मरुभूमिमा फेला परेको एक करोडदेखि एक करोड २० लाख वर्ष पुरानो एक युवा सामुद्रिक गोहीको अवशेषलाई पेरूका वैज्ञानिकहरूले सार्वजनिक गरेका छन् । राजधानी लिमाबाट करिब
किएभ, युक्रेन, १३ मङ्सिर । धेरै क्षेत्रहरूमा मिसाइल प्रहार भएको जनाउदै युक्रेनी सेनाले थप हवाई आक्रमण हुनसक्ने भन्दै बिहीबार देशव्यापी चेतावनी घोषणा गरेको छ । युक्रेनी सेनाले टेलिग्राममार्फत खार्किभ, ओडेसा
कोलम्बो, १३ मङ्सिर । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको श्रीलङ्काली
वासिङ्टन, १३ मङ्सिर । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अमेरिकीलाई रिहा गरेको अमेरिकी अधिकारीले बुधबार बताएका छन्