वासिङ्टन डीसी, १८ जेठ । लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएक
रोम, १८ जेठ । संयुक्त राष्ट्रङ्घका एजेन्सीहरूले बिहीबार युद्धग्रस्त सुडानमा बालबालिका तथा आमाहरूको पोषण स्थितिमा ‘उल्लेखनीय गिरावट’ आएको चेतावनी दिँदै तत्काल समाधान गर्न आह्वान गरेका छन् । “सुडानका बालबालिकाको जीवन
सिङ्गापुर, १८ जेठ । अमेरिका र चीनका रक्षा प्रमुखबीच शुक्रबार सिङ्गापुरमा दुर्लभ प्रत्यक्ष वार्ता भएको छ । वार्ताले ताइवान र अन्य समसामयिक मुद्दाहरूलाई नियन्त्रणबाहिर जानबाट रोक्न मद्दत गर्ने थप सैन्य
न्युयोर्क, जेठ १८ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आपराधिक मुद्दामा झूटो व्यापारिक अभिलेख राख्ने सबै ३४ वटै मुद्दामा दोषी ठहर गरिएको छ । न्युयोर्कमा भएको ऐतिहासिक सुनुवाइका क्रममा उनलाई
तेल अभीभ, इजरायल, १७ जेठ । इजरायलले रफाहमा गरेको आक्रमणमा ४५ जनाको मृत्यु भएपछि राष्ट्रसङ्घका विज्ञहरूले निर्णायक अन्तर्राष्ट्रिय कारबाहीका लागि आह्वान गरेका छन् । उनीहरूले इजरायलविरुद्ध तत्काल प्रतिबन्धित हतियार प्रयोगमा
पोर्ट मोरेस्बी (पपुवान्यूगिनी),१७ जेठ । पपुवा न्यू गिनीमा घातक पहिरोबाट बचेका व्यक्तिले रोगको प्रकोपको जोखिमको सामना गरिरहेको उल्लेख गर्दै पर्याप्त खाना र सफा खानेपानीको आपूर्ति नपाएको राष्ट्रसङ्घीय निकायले बिहीबार जनाएको
सियोल, १७ जेठ । उत्तर कोरियाले बिहीबार जापानको समुद्रतर्फ छोटो दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जानकारी गराएको छ । प्योङयाङले दक्षिण कोरियामा सयौं ठुला फोहोर
तेल अभीभ, इजरायल, १७ जेठ । रफाहमा हमासविरुद्धको सैन्य कारबाही अन्त्य हुने आशामा शङ्का व्यक्त गर्दै एक इजरायली अधिकारीले बुधबार यस वर्षको अन्त्यसम्म गाजामा युद्ध जारी रहनसक्ने बताएका छन् ।
यरेभान, अर्मेनिया, १७ जेठ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले आफ्नो नियन्त्रणमा रहेको बाकु क्षेत्र अजरबैजानलाई फिर्ता गर्न सहमति गरेको भन्दै हजारौँ अर्मेनियाली नागरिकले बिहीबार राजधानी येरेभानमा विरोध प्रदर्शन गरेका छन्
तेहरान, १७ जेठ । इरानमा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इब्राहिम रायसीको स्थानमा अर्को महिना हुने राष्ट्रपतिपदको निर्वाचनका लागि बिहीबारदेखि उम्मेदवारको औपचारिक दर्ता सुरु भएको छ । “राष्ट्रपति निर्वाचनका लागि
काठमाडौँ, १७ जेठ । नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले हवाई टिकटमा मुल्य अभिवृद्धि कर ९भ्याट० लगाएर आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन
बेइजिङ, १७ जेठ । चीनका राष्ट्रपति सी चिनफिङले इजरायल र हमासबीचको युद्धबारे बिहीबार एक शान्ति सम्मेलनका लागि आह्वान गरेका छन् । उनले यस क्षेत्रसँगको सम्बन्धलाई मजबुत बनाउने उद्देश्यले आयोजित एक