Logo
विश्व

युद्ध विराम पछि बेरुतका विस्थापित बासिन्दा घर फर्के

-रिपोर्टर्स नेपाल/संवाददाता

बेरुत(लेबनान), १२ मङ्सिर। युद्धविराम लागू भए पछि द्वन्द्वका कारण क्षति भएको बेरुतको दक्षिणी उपनगरबाट विस्थापित बासिन्दाहरू बुधबार घर फर्केका छन् । लामो समय पछि भएको

विस्तृत पढ्नुहोस
लेबनान युद्धविराम घोषणाको राष्ट्रसङ्घद्वारा स्वागत

बेरुत (लेवनान), १२ मङसिर । लेबनान र इजरायली इकाईले लेबनानमा युद्धविराम सम्झौतामा पुगेको अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणालाई संयुक्त राष्ट्र संघले स्वागत गरेको छ । लेबनानका लागि राष्ट्रसङ्घीय विशेष संयोजक

इजरायल र हिजबुल्लाहद्वारा द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावको स्वीकार : बाइडेन

वासिङ्टनडीसी (अमेरिका), १२ मङसिर । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानी र इजरायलका प्रधानमन्त्रीसँग कुरा गरेको जनाउदै उनीहरुले द्वन्द्व अन्त्य गर्ने अमेरिकी प्रस्तावलाई स्वीकार गरेको घेषणा गरेका छन्। उनले सामाजिक सञ्जाल

श्रीलङ्कामा प्रतिकुल मौसमका कारण ८२ हजार भन्दा बढी प्रभावित

कोलम्बा (श्रीलङ्का), १२ मङ्सिर । श्रीलङ्कामा खराब मौसमका कारण ८२ हजारभन्दा बढी मानिसहरु प्रभावित हुनुका साथै एक जनाको मृत्यु भएको एक अधिकारीले बुधबार बताएका छन् । विपद् व्यवस्थापन केन्द्रका सहायक

युक्रेन संङ्कटको कूटनीतिक सम्झौता तत्काल असम्भव : रूसी विदेशमन्त्री सर्गेइ

मस्को (रुस), १२ मङसिर । युद्धको स्थिति बढ्दै गएको उल्लेख गर्दै रूसी विदेश मन्त्री सर्गेई लावरोभले युक्रेन सङ्कटको कूटनीतिक समाधान तत्काल सम्भव नहुने बताएका छन्। लावरोभले रुसको आधिकारिक अखबार रोसिस्काया

युद्धविराम गर्ने सहमतिबीच लेवनानमाथि इजरायली आक्रमण जारी

काठमाडौं, मंसिर १२ । इजरायल र लेबनानबीच युद्धविराम गर्ने सहमति बनेको छ । तर यसलाई कार्यान्वयनमा ल्याउन अझै केही समय लाग्ने जनाइएको छ । बिबिसीका अनुसार युद्धविराम प्रस्तावमा इजरायलले स्वीकृति

भारतले ‘कहिल्यै नबिर्सिने र क्षमा नदिने मुम्बई हमला’ (26/11)को आज १६ वर्ष पूरा, ‘आतंकवाद समग्र मानव सभ्यताको लागि कलंक’

काठमाडौं । आजकै दिन सन् २००८ मा भारतको मुम्बईमा आतंकवादी हमला भएको थियो । यो हमला भएको आज १६ वर्ष पूरा भएको छ । भारतले यो घट्नालाई कहिल्यै नबिर्सिने र

रूसले रातारात १८८ ड्रोन प्रक्षेपण गरेको युक्रेनको भनाइ

किएभ (युक्रेन), ११ मङसिर । रूसले युक्रेनमा रातारात १८८ वटा ड्रोन प्रक्षेपण गरेको युक्रेनी सेनाले मङ्गलबार जनाएको छ । ड्रोन हमलाले युक्रेनी भवनहरू तथा “महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेको सेनाले जनाएको

लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बहाना छैन : युरोपियन युनियन

फिउगी (इटाली), ११ मङ्सिर । फ्रान्स र अमेरिकाको मध्यस्थतामा प्रस्तावित लेबनानसँगको युद्धविराम अस्वीकार गर्ने इजरायलसँग कुनै बाहाना तथा कारण नभएको युरोपियन युनियनका विदेश नीति प्रमुख जोसेप बोरेलले मङ्गगलबार बताएका छन्।

इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २० पुग्यो

जकार्ता, ११ मङ्सिर । इन्डोनेसियाको सुमात्रा टापुका चार प्रान्तमा बाढी र पहिरोको प्रभाव बाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको जनाइएको छ । इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले सुमात्रा टापुका

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

इस्लामावाद, ११ मङ्सिर । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको सङ्ख्या बढेर ८८ जना पुगेको अस्पताल प्रशासनले जनाएको छ । गत बिहीबार पाराचिनार क्षेत्रमा

सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसङघ

भिएन्ना, ११ मङसिर । सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसङ्घले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरएिको उल्लेख