Logo

Tag: केपी ओली

केपी ओली लास्टै गफाडी हुन : माधव नेपाल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ कार्तिक । सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणबाट फर्किएलगत्तै पाँच दलीय गठबन्धनको बैठक बसेर न्यायालयमा अहिले

विस्तृत पढ्नुहोस
१० औँ महाधिवेशन स्थलको आफै निरीक्षण गर्दै ओली

चितवन, १५ कात्तिक: नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन् । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२

एमाले संवाद र वार्ताबाट भाग्न खोजेको सत्ता गठबन्धनको आरोप

काठमाडौँ, १४ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठक बिना निष्कर्ष सकिएको छ। बैठकमा एमालेबाहेक सबै दल उपस्थित रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् ।

ती ओली, यी देउवा

काठमाडौं, असोज १० । संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भएको आम निर्वाचनमा नेपाली जनताले स्थिर सरकारको चाहनासहित एमाले र माओवादी केन्द्रको गठबन्धनलाई बहुमत दिए। निर्वाचनमा बनेको गठबन्धन पार्टी एकीकरणमा परिणत

केपी ओली सम्बोधन गर्दै (लाईभ–भिडिओसहित)

काठमाडौं, ५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी छोटो समय बाँचेपनि उनको जीवन असाधारण गतिमय थियो भन्ने टिप्पणी गरेका छन् । आज ‘श्वेतशार्दूल’ मदन भण्डारीको

प्रधानमन्त्रीबाट हटेपछि केपी ओली पहिलोपटक गृहजिल्ला झापामा, एयरपोर्टमा भव्य स्वागत

काठमाडौं, २९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । प्रधानमन्त्रीबाट हटेपछि उनी आज पहिलोपटक झापा पुगेका हुन् । आज बिर्तामोडमा अगुवा कार्यकर्ता भेला

युवाहरुलाई केपी ओलीले भने–‘तपाईँहरुले गलत कुरा बोकेर हिँड्नुपर्दैन् (लाईभ-भिडिओसहित)

काठमाडौं, २१ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीले सही विचार बोकेको भन्दै यसमा लाग्ने युवाहरुले कहिल्यै पछुताउनु नपर्ने बताएका छन् । उनले

प्रचण्डले बोल्नुपर्दैन, एमसीसी के गर्ने भनेर ? : केपी ओली (भिडिओसहित)

काठमाडौं, १९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चीनसँग नेपालको सीमा विवाद नभएको दाबी गरेका छन् । आज आयोजित पार्टीको काठमाडौं महानगर राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै

केपी ओलीलाई संग्रौलाको प्रश्नः जयसिंह धामीको हत्याबारे दलबलसहित सडकमा ओर्लिएर विरोधमा बोल्न तपाईलाई कस्ले रोक्यो ?

काठमाडौं, १८ भदौ । लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलाले जयसिंह धामीको हत्याबारे बोल्न केपी ओलीलाई भारतीय ‘रअ’ प्रमुख सामन्त गोयलले रोकेको हो? भन्दै प्रश्न उठाएका छन् । सत्ता गठबन्धनलाई सत्ता–स्वार्थले

पार्टी विभाजनबारे केपी ओलीको टिप्पणी : नुहाउँदा पनि एक/दुई वटा कपाल झर्छ, अहिले त्यस्तै भएको हो (भिडिओसहित)

काठमाडौं, १२ भदौ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग प्रतिष्पर्धा गर्न कुनै पार्टीले नसक्ने बताएका छन् । ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रमलाई

माधव नेपाल र प्रचण्डले वामपन्थी आन्दोलनलाई धोका दिए : केपी ओली (भिडिओसहित)

काठमाडौं, ११ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव नेपालले नेपालको वामपन्थी आन्दोलनलाई धोका दिएको आरोप लगाएका छन् । उनले अहिलेपनि एमाले नेपालको पहिलो नम्बरको

‘एकतामा ओली बाधक’

काठमाडौं, भदौ ९ । एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू केपी ओली प्रवृत्तिविरुद्ध विगतदेखि जुध्दै आएको र अहिले ओली दक्षिणपन्थी शक्तितिर लागेपछि नयाँ