Logo

Tag: कोरोना भाइरस

संविधानविपरीत निजी विद्यालयलाई जिम्मेवारी दिइन्न: शिक्षामन्त्री पोखरेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २७ जेठ : निजी विद्यालयलाई सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी किन दिएको भन्ने प्रश्नमा शिक्षा मन्त्री पोखरेलले निजीलाई त्यस प्रकारले जिम्मेवारी नदिइने आशय अर्थमन्त्रीबाट

विस्तृत पढ्नुहोस
असार १ देखि सिकाइमा निरन्तरता दिइन्छ : शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २७ जेठ  : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताउनुभएको छ ।

सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन, प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गरेपछि

काठमाडौं, २७ जेठ । सरकारको विरोधमा बालुवाटारमा प्रदर्शन भएको छ । कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकार गम्भिर नभएको र प्रयास फितलो भएकोमा विवेकशली नेपाली दल र डा. गोविन्द केसी

कोरोनाबाट विश्वभर ४ लाखभन्दा बढीको मृत्यु,संक्रमित संख्या ७२ लाख नाघ्यो

२७ जेठ : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ८ हजार ९७५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७२ लाख १० हजार १९६

कोरोना भाइरसको भ्याक्सिनको वास्तविकता

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोकथाम गर्न विश्व एकजुट भई लडिरहेको छ । नयाँ प्रकारको भाइरसले महामारीको रुप लिएपछि यसलाई नियन्त्रण गर्न विश्व नै असर्मथ देखिएको छ । भाइरसको खोप

पठनपाठनमा सहयोग पु¥याउन ‘रेडियो स्कूल कक्षा कार्यक्रम शुरु’

दमौली, २७ जेठ : शिक्षा विकास तथा समन्वय एकाइको समन्वय तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशको सहकार्यमा रुम टु रिड तनहुँले ‘रेडियो स्कूल कक्षा कार्यक्रम’ शुरु गरेको छ । कोभिड–१९ रोकथाम

आर्मेनियाका प्रधानमन्त्री पाशिनयान कोरोनामुक्त, सुरक्षा प्रमुखहरु बर्खास्त

२७ जेठ : कोरोनाभाइरसबाट संक्रमित आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनयान डिस्चार्ज हुनु भएको छ ।एक साताअघि प्रधानमन्त्री पाशिनयान र उहाँको परिवारका सदस्यहरुमा कोविड–१९ पोजेटिभ देखिएको थियो ।फेसबुकमा एक सन्देश लेख्दै प्रधानमन्त्री

लकडाउनमा कडाई गर्न पसल बन्द गराउने देखि सवारी नियन्त्रणमा प्रहरी सक्रिय

काठमाडौं, २७ जेठ । लकडाउनको धमाधम उल्लंघन हुनथालेपछि सरकारले बल प्रयोग गर्न थालेको छ । काठमाडौं उपत्यकाभित्र सवारीको चाप बढ्ने देखि पसलहरु खुल्न थालेपछि सरकारले बल प्रयोग गरेर पालनाका लागि

क्वारेन्टिनका सरसामानसहित ४० जना फरार

जलेश्वर, २७ जेठ : महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित क्वारेन्टिनबाट सरसामान सहित ४० जना फरार भएका छन् । भारतका विभिन्न शहरबाट आएर १४–१५ दिनदेखि सम्सी– ७ स्थित जनता माविमा सञ्चालित क्वारेन्टिनमा

भरतपुरमा कोराना संक्रमणबाट वृद्धको मृत्यु, संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

चितवन, २७ जेठ । नेपालमा थप एकजना पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचार गराइरहेका वृद्धको मंगलबार मृत्यु भएको हो । भरतपुर अस्पतालको आइसीयुमा उपचार गराइहेका

आजबाट लकडाउन झन् कडा- भीम ढकाल, ट्राफिक प्रहरी प्रमुख (भिडियोसहित)

काठमाडौं, २७ जेठ । सरकारले आजबाट लकडाउन झन् कडा गरेको छ । सडकमा यातायात बढी चलेर जाम हुनथालेपछि लकडाउनमा कडाई गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम

क्वारेन्टिनमा मनोसामाजिक परामर्श कक्षा

काठमाडौँ, २७ जेठ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले क्वारेन्टिनमा बसेका नागरिकलाई मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ । कोरोना भाइरसको सङ्क्रमणको आशङ्कामा क्वारेन्टिनमा राखिएका अधिकांश व्यक्तिको तनाव