Logo

Tag: कोरोना भाइरस

सङ्क्रमित दम्पती दिल्लीबाट एम्बुलेन्समा आएका खुलासा

भरतपुर, ९ जेठ : चितवनका दुई जना कोरोना सङ्क्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ । दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उहाँहरु यही

विस्तृत पढ्नुहोस
मुख्यमन्त्रीसहित एक सय ६५ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

सुर्खेत, ९ जेठ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी १६५

२४ घन्टायता भारतमा ६ हजार भन्दा बढी संक्रमित फेला, अहिलेसम्मकै उच्च संख्या

९ जेठ। भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टायता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय सञ्चारकाअनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८८ जना संक्रमित भेटिएका हुन्

कोरोना संक्रमणको फैलाव कम गर्न जुम्लामा उच्च सतर्कता

खलङ्गा, ९ जेठ : कोभिड–१९ को जोखिम हुन नदिन जुम्लामा उच्च सतर्कता बढाइएको छ । प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिका–१ साततलाका एक पुरुष युवामा गत सोमबार कोरोना

बूढानीलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ

बूढानीलकण्ठ, ९ जेठ : बूढानीलकण्ठ नगरपलिकामा २७६ जनामा गरिएको आरडिटीमा २१ जनाको कोरोना पोजेटिभ देखिएको छ । नगरपालिकाका १३ वडामा बन्दाबन्दीभर दिनरात अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्य, सुरक्षा र सञ्चारकर्मी,

२४ घण्टायता विश्वमा झन्डै ५ हजारको मृत्यु, कुल मृतक सवा तीन लाख भन्दा बढी

९ जेठ। कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५२ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बिहीबार मध्याह्नसम्ममा

अमेरिकाले सामाजिक दुरी कायम गरेको भए ३६ हजारको ज्यान बाँच्थ्यो

९ जेठ। संयुक्तराज्य अमेरिकाले यदि समयमै सामाजिक दुरी कायम गर्ने खालको नीति लिएको भए अमेरिकाका कोरोना भाइरसको संक्रमणबाट कम्तीमा पनि ३६ हजार मानिसको ज्यान बाँच्न सक्ने हालै गरिएको एक अनुसन्धानले

साना व्यवसायका लागि जापानद्वारा २ खर्ब ७९ अर्ब डलरको व्यवस्था

९ जेठ। जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे तीन हजार, संक्रमितको संख्या १ लाख भन्दा बढी

९ जेठ : भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १८ हजार ४४७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । शुक्रबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट

कोरोना सङ्क्रमितको भरतपुरस्थित विशेष अस्पतालमा उपचार हुँदै

भरतपुर ९ जेठ : भरतपुर कोभिड–१९ प्रयोगशालामा बिहीबार राति कोरोना भाइरस पोजेटिभ देखिएका तीनैजनालाई यहाँस्थित भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल ल्याइएको छ । सो प्रयोगशालामा परीक्षण भएका १३१ जनामध्ये चितवनका

नेपालमा कोरोना संक्रमित बालबालिकाको संख्या वृद्धि

काठमाडौं, ९ जेठ । नेपालमा बालबालिकालाई पनि कोरोना भाइरसको जोखिम बढेको छ । एकपछि अर्को गरी कोरोना भाइरसको संक्रमितको सुचीमा बालबालिका समेत परेका छन् । जसमध्ये २ महिनाका शिशु पनि

रमजान पर्व सादगीका साथ मनाउन आग्रह

राँझा, ९ जेठ :  कोरोना सङ्क्रमणकोे महामारीबाट जोगिन मुसलमान समुदायले रमजान पर्व सादगीका साथ मनाउन आग्रह गरेको छ । नेपालगञ्जस्थित मुसलमान समुदायका अगुवाले कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिमा आफ्ना

Screenshot