Logo

Tag: कोरोना भाइरस

काठमाडौ उपत्यकामा कोरोना जोखिम बढ्यो, आजै ५ संक्रमित थपिए

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ जेठ । ललितपुरमा पहिलोपटक कोरोना भाइरस संक्रमित भेटिएका छन् । आज स्वास्थ्य मन्त्रालयले ललितपुरमा पहिलोपटक संक्रमित भेटिएको जानकारी दिएको हो । आज थपिएका

विस्तृत पढ्नुहोस
ललितपुरसहित तीन जिल्लामा पहिलोपटक कोरोना संक्रमित, कहाँ कति थपिए (सुचीसहित)

काठमाडौं, ६ जेठ । आज थप जिल्लाहरुमा पहिलोपटक कोरोना भाइरसका संक्रमित भेटिएका छन् । २७ जना नयाँ थपिएकामध्ये तीन जिल्लामा पहिलोपटक संक्रमित भेटिएका हुन् । आज ललितपुर, रामेछाप र लमजुङमा

२७ कोरोना भाइरसका संक्रमित थपिएपछि कुल संख्या ४०२ पुग्यो

काठमाडौं, ६ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या फेरि बढेको छ । आज २७ जना संक्रमित बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटोले जानकारी दिएका छन् । संक्रमितमध्ये २४

भारतमा ६३ प्रतिशतभन्दा बढीले अनलाइन अध्ययन गर्ने

६ जेठ। लिंक्दइन नामको एक सामाजिक सञ्जालले हालै गरेको एक अध्ययनले ६३ प्रतिशत भन्दा बढी भारतीयहरुले आगामी दिनमा इन्टरनेटको माध्यमबाट अध्ययन गर्ने (अनलाइन लर्निङ) गर्ने जनाएको छ । उक्त संस्थाले

ठुलो संख्यामा कोडिभ-१९ का संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयले केहीबेरमा जानकारी दिने

काठमाडौं, ६ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या फेरि बढेको छ । आज ठुलो संख्यामा संक्रमित बढेको बुझिएको छ । अधिकांश संक्रमित तराईका जिल्लाहरुमा बढेका हुन् । स्वास्थ्य मन्त्रालयले

देशभित्रै लाखौंको रोजगारी गुम्यो

काठमाडौं, ६ जेठ । कोरोना भाइरसका रोकथामका कारण देशमा लकडाउन दुई महिना हुँदैछ । यसबीच अर्थतन्त्रमा ठुलो संकट आएको छ । देशभित्र धेरै क्षेत्रका नेपालीहरुले रोजगारी गुमाएका छन् । सबैभन्दा

नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५, मृत्यु हुनेको संख्या २

काठमाडौँ ६ जेठ। नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या तीन सय ७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले ताजा सूचना जारी गरे अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। त्यसैगरी

चीनद्वारा एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

मेलम्ची, ६ जेठ : चीन सरकारले सिन्धुपाल्चोकलाई रु एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चीनको न्यालम जिल्लाले सिन्धुपाल्चोकका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । आज मितेरी

उच्चस्तरीय समितिको बैठक बस्दै, लकडाउनको मोडालिटी लगायतका विषयमा केन्द्रित

काठमाडौं, ६ जेठ ।लकडाउनको मोडालिटी परिवर्तन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटी सरकारले गृहकार्य अघि बढाएको छ । यसबारे छलफल गर्न उपप्रधानमन्त्री

हजारौं नेपालीलाई खाडीबाट ल्याएर क्वारेन्टाइनकी कोरोनाको खाडल ?

काठमाडौं, ६ जेठ । सरकार कतिसम्म लहडमा चलेको छ भन्दा भारतसँगको सीमा सिलबाट प्रष्ट हुन्छ । कोरोना भाइरसको बखत रोकथामभन्दा सीमा ठप्प पार्ने निर्णय भयो । भारतमा रोजगारीमा गएकाहरु ज्यानको

लकडाउनले प्रभावित थाई एयरवेजको आर्थिक संकट, निजीकरणको तयारी

६ जेठ। थाइल्याण्डको राष्ट्रिय ध्वजाबाहक थाई एयरवेज इन्टरनेसनलले आफ्नो व्यावसायिक योजनामा फेरबदल गर्नेगरी थाइल्याण्डको एक अदालतमा निवेदन दिएको छ । सरकारका एक प्रवक्ता नारुमोन पिन्योसिनवातले थाई एयरवेजको प्रस्तावलाई मन्त्रिपरिषदको स्वीकृतिका

कोभिडको नियन्त्रणमा तीनै तहका संयुक्त प्रयासहरू सराहनीय : मन्त्री ढकाल (भिडिओसहित)

काठमाडौं, ६ जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस ९कोभिड–१९०का विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन९डब्लुएचओ०को ७३औँ विश्व स्वास्थ्य महासभालाई

Screenshot