Logo

Tag: कोरोना भाइरस

२४९ कोरोना भाइरसका संक्रमित को को (सुचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ जेठ । आज छ जना संक्रमित थपिएपछि देशमा कोरोना भाइरसको संक्रमित संख्या २४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा

विस्तृत पढ्नुहोस
रुना झासहित छ डाक्टरलाई विवादमा पारेको नेपालका प्रथम कोरोना भाइरस संक्रमितबारेको जर्नल आर्टिकल

रिपोर्टर्स नेपाल, १ जेठ । १० फेब्रुअरी सन् २०२० मा प्रकाशित एउटा जर्नल आर्टिकलले कोरोना भाइरसको अध्ययन अनुसन्धानका अलावा उपचारमा संलग्न नेपाली वैज्ञानिक र चिकित्सकहरुको समूहलाई समस्यामा पारेको छ ।

दुई दिनको शेयर कारोबार रद्द गर्न लगानीकर्ता संघहरुको माग

काठमाडौँ १ जेठ : लगानीकर्ता संघहरुले लकडाउनको समयमा खुलेको शेयर बजारमा भएको गत दुई दिनको शेयर कारोबार रद्द गर्न माग गरेका छन्। विगत २ दिनमा लगानीकर्ताहरूको न्यून सहभागिता र न्यून

विना स्वीकृत जिनेटिक अनुसन्धान गरेको भन्दै स्पष्टिकरण माग

काठमाडौँ, १ जेठ : नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नेपालका कोभिड–१९ ले सङ्क्रमित एक युवाको अनुवांशिक (जिनेटिक) को परिषद्को स्वीकृति वेगर विदेशीसँग मिलेर अनुसन्धान गरेको भन्दै छ जना चिकित्सकलाई स्पष्टिकरण सोधेको

को हुन् आज पत्ता लागेका कोरोना भाइरसका ६ संक्रमित (सुचीसहित)

काठमाडौं, १ जेठ । देशमा कोरोना भाइरसको संक्रमित संख्या २४९ पुगेको छ । आज विहान र साँझ गरी छ जना नयाँ संक्रमित थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य

लकडाउनमा थप कडाइ गर्छौ : मुख्यमन्त्री गुरुङ

कास्की, १ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड–१९ को सङ्क्रमण रोक्न जारी बन्दाबन्दीलाई प्रदेशमा थप कडाइ गरिने बताउनुभएको छ । लमजुङ–पोखरा सम्पर्क समाजद्वारा स्थापित लमजुङ–पोखरा बचत तथा ऋण

तीन नयाँ कोरोना भाइरसका संक्रमित थपिएसँगै कुल संक्रमित संख्या २४९ पुग्यो

काठमाडौं, १ जेठ । देशमा कोरोना भाइरसका तीनजना नयाँ संक्रमित थपिएका छन् । योसँगै आज संक्रमितको संख्या २४९ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट

गृह मन्त्रालयद्वारा एउटै जिल्लाभित्रको पास समेत रद्द 

काठमाडौँ, १ जेठ : जिल्लाकै एउटा स्थानबाट अर्काे स्थानमा जानसमेत नपाइने भएको छ । कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गृह मन्त्रालयले एउटा जिल्लाभित्र सवारी सञ्चालन गर्न पाउने गरी जारी

बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी शिविरमा देखियो संक्रमण

बङ्गलादेशस्थित रोहिंज्या शरणार्थी रहेको शिविरमा दुई व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि बिहीबार भएको बङ्गलादेशका अधिकारीहरूले बताएका छन् । बङ्गलादेशस्थित शरणार्थी शिविरमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको यो पहिलो घटना हो ।

नागरिक ल्याउन पश्चिम बङ्गालद्वारा एक सय ०५ विषेश रेलको व्यवस्था

१ जेठ : भारतको पश्चिम बङ्गाल राज्यले अन्य देशबाट आफ्नो प्रदेशमा आउन चाहने नागरिकलाई ल्याउनका लागि १०५ वटा विषेश रेलको व्यवस्था गरेको छ । राज्यका मुख्यमन्त्री ममता बनर्जीले बिहीबार थप

अमेरिका बेरोजगार भत्ताका लागि साढे तीन करोड भन्दा बढीले भरे फाराम

१ जेठ  : अमेरिकामा कोरोनाभाइरसका कारण बेरोजगार हुनुपरेको भन्दै तीन करोड ६० लाखभन्दा बढीले बेरोजगार भत्ताका लागि फाराम भरेका छन् । यति धेरै मानिसले फाराम भरेको यो पछिल्लो दुई महिनामा

पूर्व राजा ज्ञानेन्द्र शाहले पासका लागि दिएको निवेदन गृहमा अड्किएपछि…

काठमाडौं, १ जेठ । पूर्व राजा ज्ञानेन्द्र शाह अहिले झापामा छन् । उनी पत्नी कोमल शाहसहित झापामा रहेको र फर्कन चाहेको बुझिएको छ । सरकारले आजबाट सबै पास रद्द गर्ने