Logo

Tag: कोरोना भाइरस

यी हुन् आज थपिएका कोरोना भाइरसका ३ नयाँ संक्रमित (सुचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ जेठ । देशमा कोरोना भाइरसका तीनजना नयाँ संक्रमित पत्ता लागेको छ । आज विहानै दुई र दिउँसो एक गरी तीनजना नयाँ संक्रमित थपिएलगत्तै

विस्तृत पढ्नुहोस
फ्रान्समा कोरोना संक्रमित र मृतकको संख्या ओरालो लाग्दै, पछिल्लो २४ घण्टामा ८३ जनाको मृत्यु

१ जेठ । फ्रान्समा कोरोना भाइरसको संक्रमितहरुको संख्या घट्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले यसलाई नियन्त्रणउन्मुख भएको भनेका छन् । यहाँ पछिल्लो २४ घण्टामा जम्मा ८३ जनाको मात्र निधन

यार्सा टिप्न रोक लगाएपछि बाँझो जमिन खन्दै स्थानीय

बझाङ, १ जेठ : बझाङको सुर्मा गाउँपालिकाले यार्सा सङ्कलनमा रोक लगाएपछि स्थानीय बासिन्दा वर्षौँदेखि बाँझो रहेको जमिन खनेर अन्न तथा तरकारी लगाउन थालेका छन् । यो सिजनमा यार्सा टिप्न लेकतिर

क्वारेन्टाइनबाट एक युवती फरार

राजापुर, १ जेठ : बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय

सूर्य नेपाल सञ्चालन गरेको भन्दै स्थानीयवासी आन्दोलित

दमौली, १ जेठ : बन्दाबन्दीका क्रममा सिमराबाट कच्चा पदार्थ ल्याएर सूर्य नेपाल प्रालि सञ्चालन गरेको भन्दै तनहुँको शुक्लागण्डकी नगरपालिका–७ का स्थानीयवासी आन्दोलित भएका छन् । बाहिरी जिल्लाबाट कच्चा पदार्थ ल्याएर

आरडिटी किट नभएपछि परीक्षण नै नगरी घर पठाइयो

बाजुरा, १ जेठ । बाजुरामा आरडिटी किटको अभाव भएको छ । किट अभावमा जिल्ला बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका १६० जनालाई परीक्षण नै नगरी घर पठाइएको छ । १४ दिन क्वारेन्टाइनको

निजी विद्यालयका ४० प्रतिशत विद्यार्थी गाउँतिर

काठमाडौँ, १ जेठ : कोरोना भाइरसको जोखिमपछि एक महिनाको शुल्क नलिन निर्देशन पाएका निजी विद्यालयहरु विद्यार्थी घट्ने खतरासँगै उल्टै सरकारसँग राहत प्याकेजको अपेक्षा गर्न थालेका छन् । महामारीको जोखिम र

बैंकहरूको ब्याजदर घटाउने विषयको बखेडा समाप्त, असारसम्म ऋणीलाई राहत

काठमाडौँ १ जेठ : नेपाल राष्ट्र बैंकको दिएको निर्देशन बमोजिम दुई प्रतिशत ब्याजदर घटाउन बैंकहरु सहमत भएका छन्। केन्द्रीयबैंकले तोकेका व्यवसायीलाई उक्त अवधिसम्मको व्याज छुट हुने छ। यस अघि बैंकहरूले

क्वारेन्टाइनमै जन्मिएका जुम्ल्याहा हेरेर पीडा बिर्सिंदैछिन् अनिता

दाङ, १ जेठ  : दाङको तुलसीपुरस्थित रक्षाचौरमा रहेको क्वारेन्टाइनमा रहेकी अनिता यादवलाई सुत्केरी व्यथा लागेपछि गत शुक्रबार राति राप्ती प्रादेशिक अस्पताल, तुल्सीपुरमा लगियो । अस्पताल पु¥याएलगत्तै जुम्ल्याहा शिशु जन्मिए ।

मानव अधिकारमैत्री बजेट ल्याउन मानव अधिकारको आग्रह

काठमाडौँ, १ जेठ : राष्ट्रिय मानव अधिकार आयोगले सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट निर्माण गर्दा मानव अधिकारका आधारभूत विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । कोभिड–१९ को प्रभावबाट

रुकुम (पूर्व) मा आजदेखि औषधिबाहेकका पसल तोकिएको समयमा मात्र खोल्न पाइने

रुकुमपूर्व, १ जेठ : रुकुम (पूर्व) मा आजदेखि लकडाउनलाई थप कडा बनाइने भएको छ । नेपालका विभिन्न क्षेत्रमा कोरोना संक्रमित बढ्दै गएपछि जिल्लामा लकडाउनलाई थप कडाइका साथ कार्यान्वयन गर्न लागिएको

लकडाउन थप कडा बनाउने तयारी, यसो भन्छन् डिआईजी पोखरेल (भिडिओसहित)

काठमाडौं, १ जेठ । महानगरीय प्रहरी प्रमुख डिआईजी विश्वराज पोखरेलले लकडाउन थप कडाई गर्ने बताएका छन् । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि