Logo

Tag: कोरोना भाइरस

गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १ जेठ । कोरोना विपद् व्यवस्थापन केन्द्र, जिल्लास्तरीय कमाण्ड पोष्ट तथा सुरक्षा समिति गोरखाले गोरखा जिल्ला पाँच दिन सिल गर्ने निर्णय गरेको छ ।

विस्तृत पढ्नुहोस
ढोका बन्द गरेर झ्याल खुला राख्दा उपत्यकामा कोरोना संक्रमण

काठमाडौं, जेठ १ । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो । उनीहरु कसरी संक्रमित भए

थप दुई जनामा भेटियो कोरोना, संक्रमितको संख्या दुई सय ४५ पुग्यो

काठमाडौं, जेठ १ । नेपालमा कोरोना संक्रमितको संख्या दुई सय ४५ पुगेको छ। बिहीबार थप दुई जनामा कोरोना भाइरस पुष्टि संगै सर्तकता समेत बढाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या

भारतकै तीन नक्सामा कालीको मुहान लिम्पियाधुरा

काठमाडौँ, १ जेठ । नेपालको भूमि अतिक्रमण गर्दै भारतले चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको कैलाश, मानसरोवरसम्म जाने गरी निर्माण गरेको सडक वैशाख २६ गते उद्घाटन गरेपछि लामो समयदेखिको नेपाल–भारत सीमा

भारतबाट १ लाख मजदुर नेपाल भित्रन सक्ने

काठमाडौं, जेठ १ । भारत सरकारले लकडाउनकै बीचमा मंगलबारदेखि रेलसेवा सञ्चालन गरेलगत्तै भारतका विभिन्न राज्यमा रोजगारीका लागि गएका झन्डै १ लाख मजदुरले नेपाल भित्रने तयारी गरेका छन् । सम्भवत दुई–तीन

चोर बाटो भएर भित्रिए तीन हजार

कपिलवस्तु, जेठ १ । कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करिब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३०

निगमको कारोबार दैनिक ६४ करोडले घट्यो

काठमाडौँ, १ जेठ । लकडाउनका कारण नेपाल आयल निगमको कारोबार दैनिक ६४ करोड रुपियाँले घटेको छ । वैशाख तेस्रो हप्तासम्म दैनिक २३ करोड रुपियाँसम्म कारोबार भएको छ । गत वर्ष

बालुवाटारमा सर्वदलीय बैठक, सिमा विवाद र कोरोना रोकथामका विषयमा छलफल

काठमाडौं, १ जेठ । नेपाल भारत सिमा विवाद र कोरोना संक्रमण रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलिय बैठक बालुवाटारमा बसेको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरुको पनि सहभागिता रहेको थियो

कोरोनाविरुद्ध भ्याक्सिनको विकास गरिरहेका संस्थामाथि चीनसँग जोडिएका ह्याकरको तारो

एजेन्सी, १ जेठ । कोरोना भाइरससम्बन्धी रिसर्च गरिरहेका संस्थाहरुमाथि चीनबाट ह्याकरको आक्रमण बढेको छ । अमेरिकाले कोभिड-१९ महामारीसम्बन्धी अध्ययन अनुसन्धान गरिरहेका संस्थाहरुमाथि चीनसँग सम्बन्ध भएका ह्याकरबाट आक्रमण भइरहेको जनाएको छ

भक्तपुरमा खतरा बढेसँगै उच्च सतर्कता

काठमाडौँ, १ जेठ । भक्तपुरमा कोरोना भाइरस (कोभिड–१९) विस्तार हुन सक्ने खतरा बढ्दै गएपछि उच्च सतर्कता अपनाइएको छ । अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ । भक्तपुरमा मङ्गलबार साँझ

‘कोरोना भाइरस कहिल्यै नष्ट नहुनसक्ने’

एजेन्सी, १ जेठ । कोरोना भाइरस उत्पत्ति भइसकेकाले कहिल्यै नष्ट नहुनसक्ने खतरा देखिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यो भाइरस कहिल्यै नष्ट नहुनसक्ने खतरा औल्याएको छ । विश्व स्वास्थ्य

कोरोना सङ्कटसँग सामना गर्ने बजेट ल्याउन अर्थविद्को सुुझाव

काठमाडौँ, १ जेठ । कोरोना कहर बीचमा आउने आगामी बजेट रोग, भोक र शोकसँंग लड्न सक्ने हुनुपर्ने सुुझाव गरिएको छ । कोरोना नियन्त्रणपछि पूरक बजेट ल्याएर विकास निर्माण, उत्पादन तथा